प्रयोगकर्ता वार्ता:Nepalimerodesh

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Nepalimerodesh ज्यू
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३३,०५९ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- --आर॰पी॰ जोशी वार्ता ०८:५६, १ मे २०१७ (युटिसी(UTC))

अंग्रेजी शब्दलाई नेपालीमा राख्न सल्लाह[सम्पादन गर्नुहोस्]

दिपक सर नमस्कार ! तपाईं जस्तो व्याक्तित्वले नेपाली विकिपीडिया सम्पादन गर्न थालेको देखेर मलाई निकै खुसी लागेको छ । तपाईले पहिले पनि विकिपीडिया सम्पादन गर्नु हुन्थ्यो त्यो खाता अर्कै नामबाट थियो । यो नयाँ खाता बनाउनु भएछ । सरलाई एक सानो अनुरोध के छ भने यो नेपाली भाषाको विकिपीडिया भएकोले यसमा अंग्रेजी शब्द राख्दा अलि सुहाउँदो भएन । तपाईले बनाएको रोशनी के सी नामको लेखलाई मैले हेरें । लेख राम्रो बनाउनु भएको छ । यसमा जानकारीहरू पनि थप्दै जानुहोला । तपाईंले रोशनी केसीको भुमिका देखाउँदा जुन अंग्रेजीमा लेख्नु भएको छ त्यसलाई नेपालीमा बनाउनु होला । जस्तै:- Actors को ठाउँमा अभिनयता लेख्दा राम्रो होला ।--आर॰पी॰ जोशी वार्ता १९:००, १ मे २०१७ (युटिसी(UTC))

अनिता याद्वप[सम्पादन गर्नुहोस्]

नमस्कार! तपाईंले जानी जानी लेखमा भएको सम्पूर्ण सामाग्रीहरू हटाउनु भएको छ । मलाई थाह छ यो लेख तपाईंले नै शुरु गर्नु भएको हो । यो लेख बनाउनमा धेरैजसो योगदान तपाईंको नै रहेको छ । मलाई थाह छ विकिमा तपाईंको २ वटा खाता छन्। तर अकस्मात तपाईंले यो लेखमा भएको सबै सामाग्रीहरू किन हटाउन थाल्नु भो । केही दिन पहिले तपाईंले अर्को खाताको प्रयोग गरेर यो लेखको सामाग्री हटाउनु भएको थियो । मैले मिलाएँ फेरी आज यो खाताको प्रयोग गरेर त्यो लेखको सबै सामाग्रीहरू खाली गर्नु भएछ किन ? यदी तपाईंलाई यो लेख विकिपिडियामा हुनुहुन्न भन्ने लागेको छ भने पृष्ठ मेट्ने अनुरोध गर्नुहोस समुदयमा छलफल गरेर पृष्ठ मेटाइने छ । यदी तपाईंलाई यो लेख सम्बन्धी कुनै संका छ भने लेखको वार्ता पृष्ठमा लेख्नुहोला । तर यसरी विना कारण पृष्ठबाट सामाग्री हटाएमा तपाईंको खाता ब्लक हुन सक्छ। --आर॰पी॰ जोशी वार्ता १०:००, १८ मे २०१८ (युटिसी(UTC))

रोशनी के सी मेटाउनको लागि नामाङ्कित[सम्पादन गर्नुहोस्]

यो रोशनी के सी लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस रोशनी के सी छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। निर्मल दुलाल (कुरा गर्नुहोस) २२:५९, ९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]