प्रयोगकर्ता वार्ता:Promisha mishra
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Krish Dulal १४:०५, १ डिसेम्बर २०१२ (युटिसी(UTC))
मैथिली विकिपीडिया
[सम्पादन गर्नुहोस्]प्रोमिशा जी, मैथिली भाषाको विकिपीडिया इन्कुवेसनमा छ। त्यसर्थ त्यहाँ पनि योगदान गर्दै जानुहोला। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०६:१०, २२ मे २०१३ (युटिसी(UTC))
क्रिसमसको शुभकामना!
[सम्पादन गर्नुहोस्]
Ganesh Paudel (कुरा गर्ने)ले तपाईंलाई क्रिसमसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आजको दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Merry Christmas !
Spread the cheer by adding {{subst:Xmas}} to their talk page with a friendly message.
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)