प्रयोगकर्ता वार्ता:Suresh Bist
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) १३:१९, २ जनवरी २०१६ (युटिसी(UTC))
नयाँ लेख सम्बन्धमा
[सम्पादन गर्नुहोस्]हजुरले बनाउनु भएको नयाँ लेखहरू हिन्दी विकिपीडियाबाट लिईएको छ । कृपया, तेस्ता लेखहरू नबनाउनु होला । लेख बनाउनु नेपाली भाषाको मात्र प्रयोग गर्नु होला । यहाँ कुनै पनि किसिमको प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने सामाग्रीलाई हटाइनेछ वा मेटाइनेछ । जानकारीको लागि नीति तथा दिशानिर्देशहरू पढ्नुहोला । विकिपीडियालाई राम्रो बनाउने कोसिस गर्नु नकि जे ते लेखहरू बनाउनु । केही समस्या भएमा मेरो वार्ता पृष्ठमा सन्देश राख्नुहोला । धन्यवाद ! तुल्सी भगत (वार्तालाप) ०८:५९, ३ जनवरी २०१६ (युटिसी(UTC))
यदि तपाईं मेटाउने कुरामा सहमत हुनुहुन्छ भने, तपाईंले केही पनि गर्ने आवश्यक छैन; तपाईंले यस पृष्ठलाई खाली गर्नुपर्ने आवश्यक छैन। यदि यस पृष्ठलाई जाहीर रूपमा अतिशीघ्र हटाउने मानदण्ड मिलेको छैन, अथवा तपाईं यसलाई विकिपिडियामा राख्न चाहनु हुन्छ भने, कृपया यो सूचनालाई हटाउनु होस्, तर यस सूचनालाई तपाईंले आफै बनाउनु भएको पृष्ठबाट न हटाउनु होला। यदि तपाईंले यो पृष्ठको निर्माण गर्नु भएको हो र यस पृष्ठलाई अतिशीघ्र हटाउने कुरादेखि सहमत हुनुहुन्न भनें, कृपया यहाँ उल्लेख गर्नुहोस कि तपाईं किन सहमत हुनुहुन्न this talk page, पाठ्य जोडिसके पछि "hangon" गर्नुहोस् दुइवटा brace brackets लेखमा जोडेर, अग्रलिखित ट्याग {{db-reason}} लेखको शीर्षमा राखेर:
- {{hangon}}
कृपया सुनिश्चित गर्नुहोस् कि चित्रको एउटा उचित स्रोत दिएको हुनुपर्छ (उदाहरणका लागि "स्वयंको कार्य", वेबपृष्ठका लागि लिंक वा पुरानो किताबको सन्दर्भ), रचयिता (फोटोग्राफर)को नाम(अथवा सदस्य नाम) दिएको हुनुपर्दछ, फ़ाइलको उचित वर्णनका साथै र फाइल एउटा वैध लाइसेन्स अंतर्गत हुनुपर्दछ। तपाईं यस जानकारीलाई जोड़नका लागि ढाँचा:चित्र जानकारीको प्रयोग गर्न यहाँबाट कपी गरि पेस्ट गर्न सक्नुहुन्छ। नेपाली विकिपिडियामा उपलब्ध कपीराइट ढाँचा तपाईंले श्रेणी:कपीराइट ढाँचा मा पाउनु हुनेछ। यदि फाइल उचित उपयोग(fair use)का अंतर्गत अपलोड गरिएको छ भनें त्यसमाथि उचित उपयोग औचित्य(fair use rationale) अवश्य लगाउनुहोस्। यदि यो फाइलमा १४ दिनसम्म लाइसेन्सहरु नलगाइए यो फाइललाई हटाउने नीतिका अनुसार मेटाइनेछ।
यो फाइल तपाईंको होइन? कृपया मलाई ज्ञात गराउनुहोस् वा मूल अपलोडरलाई सूचित गर्नुहोस्।
हजुरले बनाउनु भएको पृष्ठ त्रिशा मेटाउनुको लागि अनुरोध गरेको छ भन्ने जानकारी गराउँद छु । --तुल्सी भगत (वार्तालाप) ०८:२०, १० जनवरी २०१६ (युटिसी(UTC))
यदि तपाईं मेटाउने कुरामा सहमत हुनुहुन्छ भने, तपाईंले केही पनि गर्ने आवश्यक छैन; तपाईंले यस पृष्ठलाई खाली गर्नुपर्ने आवश्यक छैन। यदि यस पृष्ठलाई जाहीर रूपमा अतिशीघ्र हटाउने मानदण्ड मिलेको छैन, अथवा तपाईं यसलाई विकिपिडियामा राख्न चाहनु हुन्छ भने, कृपया यो सूचनालाई हटाउनु होस्, तर यस सूचनालाई तपाईंले आफै बनाउनु भएको पृष्ठबाट न हटाउनु होला। यदि तपाईंले यो पृष्ठको निर्माण गर्नु भएको हो र यस पृष्ठलाई अतिशीघ्र हटाउने कुरादेखि सहमत हुनुहुन्न भनें, कृपया यहाँ उल्लेख गर्नुहोस कि तपाईं किन सहमत हुनुहुन्न this talk page, पाठ्य जोडिसके पछि "hangon" गर्नुहोस् दुइवटा brace brackets लेखमा जोडेर, अग्रलिखित ट्याग {{db-reason}} लेखको शीर्षमा राखेर:
- {{hangon}}
कृपया सुनिश्चित गर्नुहोस् कि चित्रको एउटा उचित स्रोत दिएको हुनुपर्छ (उदाहरणका लागि "स्वयंको कार्य", वेबपृष्ठका लागि लिंक वा पुरानो किताबको सन्दर्भ), रचयिता (फोटोग्राफर)को नाम(अथवा सदस्य नाम) दिएको हुनुपर्दछ, फ़ाइलको उचित वर्णनका साथै र फाइल एउटा वैध लाइसेन्स अंतर्गत हुनुपर्दछ। तपाईं यस जानकारीलाई जोड़नका लागि ढाँचा:चित्र जानकारीको प्रयोग गर्न यहाँबाट कपी गरि पेस्ट गर्न सक्नुहुन्छ। नेपाली विकिपिडियामा उपलब्ध कपीराइट ढाँचा तपाईंले श्रेणी:कपीराइट ढाँचा मा पाउनु हुनेछ। यदि फाइल उचित उपयोग(fair use)का अंतर्गत अपलोड गरिएको छ भनें त्यसमाथि उचित उपयोग औचित्य(fair use rationale) अवश्य लगाउनुहोस्। यदि यो फाइलमा १४ दिनसम्म लाइसेन्सहरु नलगाइए यो फाइललाई हटाउने नीतिका अनुसार मेटाइनेछ।
यो फाइल तपाईंको होइन? कृपया मलाई ज्ञात गराउनुहोस् वा मूल अपलोडरलाई सूचित गर्नुहोस्।
अमन भट्ट शीघ्र मेट्नुपर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
यस अमन भट्टलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:२३, ६ अक्टोबर २०२० (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)