प्राइम कमर्सियल बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्राइम कमर्सियल बैंक
नामप्राइम कमर्सियल बैंक लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैंक
उद्योगबैंकिङ्ग
स्थापित वर्ष२०६४
मुख्यालयकमलपोखरी, काठमाडौं
वेबसाईटwww.primebank.com.np

'प्राइम कमर्सियल बैंक लिमिटेड (अङ्ग्रेजी: Prime Commercial Bank Limited) नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । यस बैंकको स्थापना २०६४ भएको हो । [१]

आधिकारिक वेबसाइट[सम्पादन गर्ने]

www.primebank.com.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बैँकहरूको सूची