सामग्रीमा जानुहोस्

प्रीति कौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रीति कौर
व्यक्तिगत विवरण
जन्म (1981-04-26) अप्रिल २६, १९८१ (उमेर ४५)
काठमाडौँ, नेपाल
विधापप, रक, आर एन्ड बि
पेशागायिका
सक्रिय वर्ष१९९८-वर्तमान
वेबसाइट

प्रीति कौर (अङ्ग्रेजी: Preeti Kaur; अप्रिल २६, १९८१)मा जन्मिएकी एक नेपाली पप गायिका हुन्। उनले शिखर बिट कन्टेस्ट (Shikhar Beat Contest) मा उत्कृष्ट गायिकाको उपाधि जितेकी थिइन्। उनका एकल तथा अन्य गायकसँग रेकर्ड गरिएका धेरै गीत सार्वजनिक भैसकेका छन् जसमध्ये झन झन बढ्यो बोलको गीत उनको पहिलो गीत हो।[१]

उनी देशको प्रतिनिधित्व गर्दै पहिलो संस्करणको युरोभिजन सङ कन्टेस्ट एसियामा सहभागी हुने अधिकारका लागि नेपालको राष्ट्रिय छनोट कार्यक्रम नेपाल डिसाइड्स मा प्रतिस्पर्धा गर्नेछिन्। उनले र्‍यापर बुलेट फ्लो (सुरज विक्रम थापा) सँग आफ्नो गीत "गोल्डेन डाँफे" प्रस्तुत गर्नेछिन्।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Preeti Kaur Official Website", Preeti Kaur Music, अक्टोबर ६, २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ६, २०१४। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. ↑ "🇳🇵 Nepal: Nepal Decides Song Snippets Released", eurovoix.com, २०२६-०९-२३, अन्तिम पहुँच २०२६-०९-२३।