प्रीति सागर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रीति सागर
प्रीति सागर २०१२ मा
व्यक्तिगत विवरण
जन्मब्रिटिश भारतीय
विधापप, भारतीय शास्त्रीय सङ्गीत
पेशागायक, पार्श्व गायक
सक्रिय वर्ष१९६९- वर्तमान

प्रीति सागर भूतपूर्व बलिउड पार्श्व गायिका हुन् । उनले सन् १९७८ को बलिउड चलचित्र मन्थनबाट मेरो गाम कथा परे नामक गीतको लागि फिल्मफेयर उत्कृष्ट महिला पार्श्व गायिका पुरस्कार जितिसकेकी छिन ।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

प्रीति सागर आफ्नो पति र दुई बच्चासहित मुम्बईमा बस्ने गर्छिन् । उनको पिता भारतीय चलचित्रका एक अभिनेता थिए । प्रीतिको दुई बहिनी रहेको छ ।[२][३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]