प्रीति सागर
स्वरूप
प्रीति सागर | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | ब्रिटिश भारतीय |
विधा | पप, भारतीय शास्त्रीय सङ्गीत |
पेशा | गायक, पार्श्व गायक |
सक्रिय वर्ष | १९६९- वर्तमान |
प्रीति सागर भूतपूर्व बलिउड पार्श्व गायिका हुन् । उनले सन् १९७८ को बलिउड चलचित्र मन्थनबाट मेरो गाम कथा परे नामक गीतको लागि फिल्मफेयर उत्कृष्ट महिला पार्श्व गायिका पुरस्कार जितिसकेकी छिन ।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]प्रीति सागर आफ्नो पति र दुई बच्चासहित मुम्बईमा बस्ने गर्छिन् । उनको पिता भारतीय चलचित्रका एक अभिनेता थिए । प्रीतिको दुई बहिनी रहेको छ ।[२][३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Awards", IMBD।
- ↑ इन्टरनेट चलचित्र डेटाबेसमा Moti Sagar
- ↑ "Mumbai Notes: Thespian Moti Sagar dead", १५ मार्च १९९९।