सामग्रीमा जानुहोस्

प्रेम बहादुर महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रेम बहादुर महर्जन
प्रतिनिधि सभा सदस्य
पदमा
२०७९ पुष ७
निर्वाचन क्षेत्रललितपुर २
व्यक्तिगत विवरण
दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

प्रेम बहादुर महर्जन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा ललितपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा १५०२५ मत हासिल गरेका थिए। [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।