फर्नानडिन्हो (फुटबल खेलाडी)
स्वरूप
|
फर्नानडिन्हो २०१८ फिफा विश्वकपमा ब्राजिलबाट खेल्दै | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | फर्नान्डो लुइज रोजा[१] | ||
| जन्म मिति | ४ मे १९८५[२] | ||
| जन्म स्थान | लन्ड्रिना, ब्राजिल | ||
| उचाइ | १.७९ मी[३] | ||
| खेल्ने स्थान(हरू) | मध्यपंक्ति | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | म्यानचेस्टर सिटी | ||
| सङ्ख्या | २५ | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २००२–२००५ | क्लब एथलेटिक पेरेनेसेन्स | ७२ | (१४) |
| २००५–२०१३ | डनकिस्ट | १८४ | (३१) |
| २०१३– | म्यानचेस्टर सिटी | १७३ | (१८) |
| अन्तर्राष्ट्रिय करियर‡ | |||
| २०११– | ब्राजिल | ४९ | (२) |
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०८:०९, २१ अक्टोबर २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:०५, ११ जुलाई २०१८ (युटिसी) | |||
फर्नान्डो लिइस रोज (जन्म: ४ मे १९८५) एक ब्राजिली पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र ब्राजिल राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्ति को रूपमा खेल्छन् ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "बार्क्लेज प्रिमियर लिगका खेलाडीहरू २०१३/१४", प्रिमियर लिग, १६ अगस्ट २०१३, मूलबाट २१ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२५ मिति
- ↑ "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुचि: ब्राजिल" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: ४, अन्तिम पहुँच ११ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण ६ डिसेम्बर २०१९ मिति
- ↑ "२०१४ फिफा विश्वकप ब्राजिल:खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, ११ जुन २०१४, पृ: ६, अन्तिम पहुँच १५ अक्टोबर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-११ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा फर्नानडिन्हो (फुटबल खेलाडी) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- डनकिस्टको वेबसाइट फर्नानडिन्हो
- फर्नानडिन्हो नेसनल फुटबल टिम्स डटकममा