सामग्रीमा जानुहोस्

फावा खोला जलविद्युत आयोजना

फावाखोला जलविद्युत केन्द्र
फावा खोला जलविद्युत आयोजना को नेपाल मा अवस्थिति
फावा खोला जलविद्युत आयोजना
नेपालको नक्सामा फावाखोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामफावाखोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानताप्लेजुङ जिल्ला
निर्देशाङ्क२७.०°१६.०′३७.०″उ ८७.०°४५.०′२७.०″पू / 27.276944°N 87.757500°E / 27.276944; 87.757500
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)शिवानी हाइड्रोपावर कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतफवा खोला
प्रकारनदीको पानी
क्षमता५ MW

फावाखोला जलविद्युत केन्द्र ताप्लेजुङ जिल्लामा अवस्थित रहेको, ५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले फावा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। शिवानी हाइड्रोपावर कम्पनी को स्वामित्वमा रेहेको यो परियोजनाको म्याद २१०२-०६-१८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन