फिल्लौरी (चलचित्र)
स्वरूप
फिल्लौरी | |
---|---|
निर्देशक | अन्शाई लाल |
लेखक | अन्विता दत्त |
पटकथा | अन्विता दत्त |
निर्माता | अनुष्का शर्मा कर्नेश शर्मा |
मुख्य कलाकार | अनुष्का शर्मा दिलजीत दोसांझ सूरज शर्मा मेहरीन पिरजादा |
सङ्गीत | गीत: शाश्वत सचदेव जसलीन कौर रोयल पार्श्व संगीत: समीर उद्दीन |
वितरक कम्पनीहरू | फक्स स्टार स्टुडियोज क्लीन स्लेट फिल्म्स |
वितरक | फक्स स्टार स्टुडियोज क्लीन स्लेट फिल्म्स |
प्रदर्शन मिति |
|
देश | भारत |
भाषा | हिन्दी |
फिल्लौरी एक हिन्दी रोमान्टिक कमेडी चलचित्र हो जसको निर्देशन अन्शाई लालले गरेका हुन् र निर्माण अनुष्का शर्मा र कर्नेश शर्माले फक्स स्टार स्टुडियोज र क्लीन स्लेट फिल्म्सको ब्यानरमा गरेका हुन् । चलचित्रमा अनुष्का शर्मा, दिलजीत दोसांझ, सूरज शर्मा, र मेहरीन पिरजादा मुख्य भूमिकामा छन् । यसमा अनुष्का शर्मा एक भूतको भूमिका गरिरहेकी छिन् । चलचित्र २४ मार्च २०१७ मा सिनेमाघरहरूमा प्रदर्शित भएको थियो । [१]
पात्र
[सम्पादन गर्नुहोस्]- अनुष्का शर्मा शशि कुमारी (मृत "फिल्लौरी" आत्मा) को रूपमा
- दिलजीत दोसांझ रूपलाल "फिल्लौरी" को रूपमा
- सूरज शर्मा कानन गिलको रूपमा
- मेहरीन पिरजादा अनूको रूपमा
संगीत
[सम्पादन गर्नुहोस्]चलचित्रको संगीतकार शाश्वत सचदेव र जसलीन रोयल हुन् र गीतकार अनविता दत्त हुन् । समीर उद्दीनले चलचित्रको पार्श्व संगीत बनाएका हुन् । चलचित्रको संगीत वितरण अधिकार टी-सीरीजसँग छ । प्रथम गीत "दम दम" १६ फेब्रुअरी २०१७ मा रिलीज भएको थियो । चलचित्रको सम्पूर्ण एल्बम ६ मार्च २०१७ मा रिलीज भयो ।
सबै गीतहरू शाश्वत सचदेव (उल्लिखितलाई छोडेर) द्वारा बनाइएको हो।
क्र.सं. | शीर्षक | शब्द | गायक | लम्बाइ |
---|---|---|---|---|
१. | "दम दम" | अनविता दत्त | रोमी, विवेक हरिहरन | ५:१२ |
२. | "व्हाट्स अप" (संगीत: जसलीन रोयल) | आदित्य शर्मा | मिका सिंह, जसलीन कौर रोयल | ३:०५ |
३. | "साहिबा" | अनविता दत्त | रोमी, पवनी पाण्डे | ५:३० |
४. | "नटी बिल्लो" | अनविता दत्त | दिलजीत दोसांझ, नकाश अजीज, शिल्पी पल (र्याप: अनुष्का शर्मा) | २:३३ |
५. | "बजाके तुम्बा" | अन्विता दत्त | रोमी, शहनाज अख्तर | ३:१८ |
६. | "दिन शगना दा" (संगीत: जसलीन रोयल) | नीरज राजावत | जसलीन रोयल | ३:३६ |
७. | "दम दम (पञ्जाबी संस्करण)" | शेल्ली | रोमी, विवेक हरिहरन | ६:२३ |
८. | "दम दम (रिप्राइज) दिलजीत दोसांझ संस्करण" | अनविता दत्त | दिलजीत दोसांझ | ३:४९ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "अनुष्का की 'फिल्लौरी' का 'दम दम' सूफी गाना छू लेगा आपका मन", आज तक, १६ फरवरी २०१७, अन्तिम पहुँच १७ फरवरी २०१७।