फ्रयान्क लाम्पार्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फ्रयान्क लाम्पार्ड
F-Lampard.jpg
सन् २००८ मा लाम्पार्ड चेल्सीबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम फ्रयान्क जेम्स लाम्पार्ड[१]
जन्म मिति (१९७८-०६-२०) २० जुन १९७८ (उमेर ४०)[२]
जन्म स्थान रोमफोर्ड, इङ्ल्यान्ड
उचाई ६ फिट ० इन्च (१.८४ मी)[३]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब डर्बी कन्टी (प्रबन्धक)
युवा क्लब
१९९४–१९९५ वेस्टह्याम युनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९९५–२००१ वेस्टह्याम युनाइटेड १४८ (२४)
१००५–१९९६स्वान्सी सिटी (ऋणमा) (१)
२००१–२०१४ चेल्सी ४२९ (१४७)
२०१४–२०१५ म्यानचेस्टर सिटी ३२ (६)
२०१५–२०१६ न्युयोर्क सिटी २९ (१५)
जम्मा ६४७ (१९३)
राष्ट्रिय टिम
१९९७–२००० इङ्ल्यान्ड यू-२१ १९ (९)
१९९८ इङ्ल्यान्ड बी (०)
१९९९–२०१४ इङ्ल्यान्ड १०६ (२९)
टिमको प्रबन्धन
२०१८– डर्बी कन्टी
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

फ्रयान्क लाम्पार्ड (जन्म: ४ मार्च १९९२) एक अङ्ग्रेजी अवकास लिएका पेशेवर फुटबल खेलाडी हुन जसले मध्यपंक्तिको रुपमा खेल्ने गर्थे । उनि हाल डर्बी कन्टी एफसीका लागि प्रबन्धकको रुपमा कार्यरत छन् । उनी अङ्ग्रेजी क्लब चेल्सीका लागि सार्बधिक गोल गर्ने खेलाडी हुन जहाँ उनले १३ वर्ष खेलेका थिए ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सम्झौता गरेका फुटबल खेलाडीहरूको सुचि ०१/१२/२०१४ देखि ३१/१२/२०१४ सम्म" (पिडिएफ), फुटबल सङ्घ, पृ: २, अन्तिम पहुँच १ जुन २०१८ 
  2. "फ्रयान्क लाम्पार्ड", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १ जुन २०१८ 
  3. "फ्रयान्क लाम्पार्ड", चेल्सी एफसी, मूलबाट ६ जुन २०१४-मा सङ्ग्रहित। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]