बक्राहा नदी
स्वरूप
बक्राहा नदी नेपालको एउटा सामान्य नदी हो । चूरेभावर देखि मोरङ जिल्ला हुदै भारत प्रवेश गर्ने यो नदी हिउदमा सामान्य रहने बक्राहा नदीले वर्षाको समयमा धेरै बस्तीहरु डुबानमा पर्ने गरेका छन् ।

"https://ne.wikipedia.org/w/index.php?title=बक्राहा_नदी&oldid=975267" बाट अनुप्रेषित