बङ्गलादेशका प्रधानमन्त्रीहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सन् १९७१ मा बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्रता भए पश्चातको बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा रहेका व्यक्तिहरूको सूची हो।

राजनैतिक दल[सम्पादन गर्नुहोस्]

अन्य
  •   स्वतन्त्रता राजनीति
स्थिति

प्रधानमन्त्रीहरू[सम्पादन गर्नुहोस्]

# नाम
(जन्म-मृत्यु)
चित्र दायित्व ग्रहण दायित्व समाप्त राजनीतिक दल
ताजउद्दीन आहमेद
(सन् १९२५-१९७५)
चित्र:তাজউদ্দীন আহমদের चित्र.jpg ११ अप्रिल १९७१ १२ जनवरी १९७२ आवामी लिग
शेख मुजिबुर रहमान
(सन् १९२०-१९७५)
१२ जनवरी १९७२ २५ जनवरी १९७५ आवामी लिग
मोहाम्मद मनसुर अली
(सन् १९१९-१९७५)
२५ जनवरी १९७५ १५ अगस्ट १९७५ बाकशाल
रद्द गरिएको (१५ अगस्ट १९७५ – २९ जुन १९७८)
मशिउर रहमान
(सन् १९२४-१९७९)
जेष्ठ मन्त्री
चित्र:মশিউর রহমা যাদু মিয়া.jpg २९ जुन १९७८ १२ मार्च १९७९ बङ्गलादेश राष्ट्रियतावादी दल
शाह आजिजुर रहमान
(सन् १९२५-१९८८)
१५ अप्रिल १९७९ २४ मार्च १९८२
(पदमुक्त)
बङ्गलादेश राष्ट्रियतावादी दल
रद्द गरिएको (२४ मार्च १९८२– ३० मार्च १९८४)
आताउर रहमान खान
(सन् १९०७-१९९१)
३० मार्च १९८४ ९ जुलाई १९८६ जातियो पार्टी
मिजानुर रहमान चौधुरी
(सन् १९२८-२००६)
९ जुलाई १९८६ २७ मार्च १९८८ जातियो पार्टी
मओदुद आहमेद
(सन् १९४०–)
२७ मार्च १९८८ १२ अगस्ट १९८९ जातियो पार्टी
काजी जाफर आहमेद
(सन् १९३९-२०१५)
१२ अगस्ट १९८९ ६ डिसेम्बर १९९० जातियो पार्टी
रद्द गरिएको (६ डिसेम्बर १९९० – २० मार्च १९९१)
१० खालेदा जिया
(सन् १९४४–)
२० मार्च १९९१ ३० मार्च १९९६ बङ्गलादेश राष्ट्रियतावादी दल
मुहाम्मद हाबिबुर रहमान
(१९२८–२०१४)
प्रमुख सल्लाहकार
३० मार्च १९९६ २३ जुन १९९६ स्वतन्त्र
११ शेख हसिना
(सन् १९४७–)
२३ जुन १९९६ १५ जुलाई २००१ आवामी लिग
लतिफुर रहमान
(१९३६–)
प्रमुद सल्लाहकार
१५ जुलाई २००१ १० अक्टोबर २००१ स्वतन्त्र
१२ खालेदा जिया
(सन् १९४४–)
१० अक्टोबर २००१ २९ अक्टोबर २००६ बङ्गलादेश राष्ट्रियतावादी दल
इयाजउद्दिन आहम्मेद
(सन् १९३१–२०१२)
राष्ट्रपति तथा प्रमुख सल्लाहकार
२९ अक्टोबर २००६ ११ जनवरी २००७ स्वतन्त्र
फजलुल हक
(१९३८–)
भारप्राप्त प्रमुख सल्लाहकार
११ जनवरी २००७ १२ जनवरी २००७ स्वतन्त्र
फखरुद्दीन आहमद
(सन् १९४०–)
प्रमुख सल्लाहकार
१२ जनवरी २००७ ६ जनवरी २००९ स्वतन्त्र
१३ शेख हसिना
(सन् १९४७–)
६ जनवरी २००९ वर्तमान आवामी लिग

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]