बज्राक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाटे सिउँडीको बिया लाई बज्राक्ष (बज्रको आँखा) भनिन्छ | बज्राक्ष नउनी तान्त्रिक डमरु बन्दैन।

पाटे सिउँडीको आँख्ला बीचमा पारेर भित्र कछुवाका हाड राखेर पाहा र सर्पको छालाले मोरिएपछि र भांग्रे सिस्नु (Girardinia diversifolia)को धागोमा बज्राक्ष उनेपछि बन्ने बाजाको नाम हो डमरु

[१]

रुद्राक्ष