बराम्ची खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराम्ची खोला जलविद्युत केन्द्र
बराम्ची खोला जलविद्युत केन्द्र is located in नेपाल
बराम्ची खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा बराम्ची खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामबराम्ची खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसिन्धुपाल्चोक जिल्ला
निर्देशाङ्क२७.०°५०.०′११.०″उ॰ ८५.०°४६.०′३८.०″पू॰ / २७.८३६३८९°N ८५.७७७२२२°E / 27.836389; 85.777222निर्देशाङ्कहरू: २७.०°५०.०′११.०″उ॰ ८५.०°४६.०′३८.०″पू॰ / २७.८३६३८९°N ८५.७७७२२२°E / 27.836389; 85.777222
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)युनिक हाइडेल प्रालि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतबारम्ची खोला
प्रकारनदीको पानी
क्षमता४.२ MW


बराम्ची खोला जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, ४.२ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले बारम्ची खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। युनिक हाइडेल प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७१-१२-३० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-१०-२५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४