बलेसी
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
वर्षाहुदा र शीत पर्दा घरको छानोबाट जमिनमा जहाँ झर्दछ त्यस ठाउँ लाई बलेँसी भनिन्छ।यो बलेसी शब्द प्राय: खर, जस्ता(टीन) आदिबाट छनो भिरालो बनाई छाएको घरको छनाबाट जमिनमा पानी झर्ने ठाउँको लागि बढी उपयुक्त हुन्छ।