बसन्ती कुमाल चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बसन्ती चौधरी
व्यक्तिगत जानकारी
राष्ट्रियतानेपाली
जन्मदाङ जिल्ला
खेल
खेलज्याब्लिङ थ्रो
पदक कीर्तिमान
पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता
मध्य-पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै
ज्याब्लिङ थ्रो (महिला)
सवर्ण पदक – पहिलो स्थान ३५.४६ मिटर {{{2}}}

बसन्ती चौधरी नेपाल प्रहरीमा कार्यरत ज्याब्लिङ थ्रो खेलाडी हुन् । उनले काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय किर्तिमानसहित स्वर्णपदक जितेकी थिइन् । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "5th National Game, Kathmandu, Chaitra 24 to 30, 2065", nsc.gov.np, National Sports Council, अन्तिम पहुँच १६ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण १६ जनवरी २०१४ मिति