बिक्रम, पटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिक्रम
सङ्ग्रामपुर
पटना
बिक्रम is located in बिहार
बिक्रम
बिक्रम
भारतको बिहारमा स्थान
निर्देशाङ्क: २५°२७′००″N ८४°५२′००″E / २५.४५००°N ८४.८६६७°E / 25.4500; 84.8667निर्देशाङ्कहरू: २५°२७′००″N ८४°५२′००″E / २५.४५००°N ८४.८६६७°E / 25.4500; 84.8667
राष्ट्र भारत
राज्यबिहार
जिल्लापटना
भाषाहरू
 • आधिकारिकमगधी, हिन्दी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
पिन
८०११०४
आइएसओ ३१६६ सङ्केतIN-BR
वेबसाइटpatna.nic.in paliganjtimes.com

बिक्रम भारतको बिहार राज्यको पटना जिल्ला अन्तर्गत पर्ने पालिगञ्ज उपविभागको एक सहर र विधानसभा निर्वाचन क्षेत्र हो। [१]

राजनीति[सम्पादन गर्नुहोस्]

बिक्रम विधानसभा निर्वाचन क्षेत्र पाटलीपुत्र (लोकसभा निर्वाचन क्षेत्र) को एक भाग हो। [२] बिक्रम विधानसभा निर्वाचन क्षेत्र नौबतपुर र बिक्रम सामुदायिक विकास ब्लक, र बिहटा सामुदायिक विकास ब्लकको कोरिया, बिन्दौल, कुनवा, मच्छलपुर, यमुनापुर, र तारानगर ग्राम पञ्चायतलाई समेट्छ। [३]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. servinghistory.com
  2. "General Election 2009 Assembly constituencies", Pataliputra, India elections.co.in, मूलबाट २४ अप्रिल २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०५-२०  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२४ मिति
  3. "Order No. 48, 2007", Delimitation Commission of India, अन्तिम पहुँच २०१०-०५-०४