पटना जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पटना भारतको बिहार प्रदेशको राजधानी हो। प्राचीन कालमा यसको नाम पाटलीपुत्र थियो। यो दक्षिण बिहारमा गंगा नदीको किनारमा स्थित छ।

पटना जिल्ला
बिहारको नक्सामा पटना जिल्ला
बिहारको नक्सामा पटना जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनपटना
सदरमुकामपटना
सरकार
 • लोकसभा निर्वाचनक्षेत्र1. Patna Sahib, 2. Pataliputra, 3. Munger (shared with Munger district)
 • विधानसभा क्षेत्र14
क्षेत्रफल
 • जम्मा३,२०२ किमी (१,२३६ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा५,८३८,४६५
 • घनत्व१,८००/किमी (४,७००/वर्ग माइल)
 • सहर
२,५१४,५९० (४३.७ %) (२,०११)
सङ्ख्या
 • साक्षरता ७३.७८ %[१]
 • लिङ्ग अनुपात८९७
मुख्य राजमार्गहरु NH 30, NH 83
वेबसाइटआधिकारिक वेवसाईट


सन्देश सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "District-specific Literates and Literacy Rates, 2001", Registrar General, India, Ministry of Home Affairs, १४ अप्रिल २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)