पटना जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पटना भारतको बिहार प्रदेशको राजधानी हो। प्राचीन कालमा यसको नाम पाटलीपुत्र थियो। यो दक्षिण बिहारमा गंगा नदीको किनारमा स्थित छ।

पटना जिल्ला
—  बिहारको जिल्ला  —
बिहारको नक्शामा पटना जिल्ला
देश भारत
राज्य बिहार
प्रशासनिक विभाजन पटना
सदरमुकाम पटना
क्षेत्रफल
 - जम्मा ३,२०२ किमी (१,२३६.३ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - जम्मा ५,८३८,४६५
 जनघनत्व १,८२३.४/किमी (४,७२२.५/वर्ग मी)
 - शहरी क्षेत्र २,५१४,५९० (४३.७ %) (२,०११)
सङ्ख्या
 - साक्षरता ७३.७८ %[१]
 - लिङ्ग अनुपात ८९७
मुख्य राजमार्गहरु NH 30, NH 83
वेबसाइट आधिकारिक वेभसाईट


सन्देश सामाग्री[सम्पादन गर्ने]

  1. "District-specific Literates and Literacy Rates, 2001", Registrar General, India, Ministry of Home Affairs, १४ अप्रिल २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)