सामग्रीमा जानुहोस्

बाँका जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँका जिल्ला
बिहारको नक्सामा बाँका जिल्लाको अवस्थिति
बिहारको नक्सामा बाँका जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनभागलपुर
सदरमुकामबाँका, बिहार
सरकार
  लोकसभा निर्वाचनक्षेत्रबाँका
क्षेत्रफल
  जम्मा३,०१९ किमी (११६६ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
  जम्मा२,०२९,३३९
  घनत्व६७०/किमी (१७००/वर्ग माइल)
सङ्ख्या
  साक्षरता ६०.१२%
  लिङ्ग अनुपात९०७
कुल वर्षे पानी१२०० mm
वेबसाइटआधिकारिक वेवसाईट

बाँका जिल्ला भारतको बिहार प्रान्तको भागलपुर प्रमण्डल अन्तर्गत एक शहर तथा जिल्ला हो।

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]