मगध प्रमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मगध प्रमण्डल, भारतको बिहार राज्यमा स्थित छ यो बिहारको ९ प्रमण्डल मध्ये एक हो। मगध प्रमण्डलमा पाँच जिल्लाहरू निम्नलिखित छन -

(१) गया जिल्ला

(२) औरंगाबाद जिल्ला

(३) नवादा जिल्ला

(४) जहानाबाद जिल्ला

(४) अरवल जिल्ला