सामग्रीमा जानुहोस्

कटिहार जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कटिहार जिल्ला
बिहारको नक्सामा कटिहार जिल्लाको अवस्थिति
बिहारको नक्सामा कटिहार जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनपूर्णिया
सदरमुकामकटिहार
सरकार
  लोकसभा निर्वाचनक्षेत्रकटिहार
  विधानसभा क्षेत्रकटिहार
क्षेत्रफल
  जम्मा३,०५६ किमी (११८० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
  जम्मा३,०७१,०२९
  घनत्व१०००/किमी (२६००/वर्ग माइल)
सङ्ख्या
  साक्षरता ५२.२४ %
  लिङ्ग अनुपात921
वेबसाइटआधिकारिक वेवसाईट

कटिहार जिल्ला भारतको बिहार प्रान्तको एउटा जिल्ला हो। यो पश्चिम बङ्गालको सिमानामा स्थित छ। बाल्दीबाडी, बेलवा, दुभी-सुभी, गोगाबिल झील, नवाबगंज, मनिहारी र कल्याणी झील आदि यहाँको प्रमुख दर्शनीय स्थलहरू हुन। पूर्व समयमा यो जिल्ला पूर्णिया जिल्लाको एक भाग थियो। यसको इतिहास धेरैनै समृद्ध रहेको छ। यस जिल्लाको नाम यसको प्रमुख शहर दीघी-कटिहारको नाममा राखियो। मुगल शासनको अधीन यस जिल्लाको स्थापना सरकार तेजपुरले गरेको थियो। १३औँ शताब्दीको शुरुमा यहाँ मोहम्मद्दीन शासकहरूले शासन गरे । १७७० ई.मा जब मोहम्मद अली खान पूर्णियाको गर्वनर थियो, त्यही बेला यो जिल्ला ब्रिटिशहरूको हातमा गई हाल्यो। अत: धेरै लामो समय सम्म यस ठाउँमा कयौँ शासकहरूले शासन गरे । अत: २ अक्टोबर १०७३ ई.मा स्वतन्त्र जिल्लाको रूपमा घोषित गरियो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]