दरभंगा प्रमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दरभंगा प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डलहरू मध्य एक प्रमण्डल (कमिशनरी) हो। यस अंतर्गत चार जिल्लाहरू निम्न छन -

  1. बेगूसराय जिल्ला
  2. दरभंगा जिल्ला
  3. मधुबनी जिल्ला
  4. समस्तीपुर जिल्ला