बुद्ध एयर दुर्घटना ८ असोज २०६८
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
दुर्घटना | |
---|---|
मिति | 25 September 2011 |
सारांश | Under investigation |
स्थल | कोटडाँडा, ललितपुर, Nepal[१] |
विमान | |
विमानको प्रकार | Beechcraft 1900D |
सञ्चालक | बुद्ध एयर |
दर्ता नम्बर | 9N-AEK[२] |
विमान उडान | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल |
गन्तव्य | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल |
यात्रुहरू | 16[३] |
चालक दल | 3[३] |
मृत्यु | 19[१] |
घाइतेहरू | 0[४] |
जोगिन सफल | 0 |
माउन्टेन फ्लाईटमा गएको बुद्ध एयरको जहाज आइतबार ललितपुरको कोटडाँडामा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु भएको छ। बिहान पौने ७ बजे काठमाडौंबाट उडेको ९ एन एईके बी-१९० बीचक्राफ्ट मौसम खराब भएका कारण राम्रो दृश्य नदेखिएपछि बीचैबाट फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा थियो।[५]
मृतकहरू:
[सम्पादन गर्नुहोस्]शन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "18 dead after tourist plane crashes in Nepal", ABC News, २५ सेप्टेम्बर २०११, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११।
- ↑ "Accident Description", Aviation Safety Network, २५ सेप्टेम्बर २०११, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११।
- ↑ ३.० ३.१ Molnar, Matt (२५ सेप्टेम्बर २०११), "Mount Everest Tour Plane Crashes in Nepal", http://nycaviation.com, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११।
- ↑ "Deaths in Nepal plane crash", Al Jazeera English, २५ सेप्टेम्बर २०११, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११।
- ↑ विमान खस्यो, सबै १९को मृत्यु
- ↑ एकै परिवारका तीन जना परे