बुरून्डी महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(बुरूण्डी महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Swallows | ||
---|---|---|---|
सङ्गठन | बुरूण्डी फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | पूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ | ||
फिफा कोड | BDI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | NR (२३ जून २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
n/a |
बुरूण्डी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बुरूण्डीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बुरूण्डीमा फुटबलको लागि शसकिय निकय बुरूण्डी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । तथापि, टोलीले हालसम्म फुटबलको लगि अन्तर्राष्ट्रिय शासकीय निकाय फिफा द्वारा मान्यता प्राप्त खेलहरूमा प्रतिस्पर्धा गरेको छैन, एक वरिष्ठ राष्ट्रिय टोली हाल निष्क्रिय छ, तर यू-२० टोलीले धेरै खेलहरू खेलेको छ । असमानता र महिलाहरूको लागि शिक्षामा सीमित पहुँचले गर्दा यहाँ फुटबलको विकासमा चुनौतिहरू बनेको छ । सन् २००० सम्म बुरूण्डीमा महिला फुटबल कार्यक्रम अवस्थित थिएन र २००६ मा राष्ट्रिय स्तरमा जम्मा ४५५ खेलाडीहरू सहभागी भएका थिए ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ FIFA (२००६), महिला फुटबल, अन्तिम पहुँच १७ अप्रिल २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- सङ्घको पृष्ठ फिफा डटकममा