बुरून्डी महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुरुन्डी बुरूण्डी
उपनाम(हरू)Swallows
सङ्गठनबुरूण्डी फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
फिफा कोडBDI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताNR (२३ जून २०१७)
पहिलो अन्तर्राष्ट्रिय
n/a

बुरूण्डी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बुरूण्डीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बुरूण्डीमा फुटबलको लागि शसकिय निकय बुरूण्डी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । तथापि, टोलीले हालसम्म फुटबलको लगि अन्तर्राष्ट्रिय शासकीय निकाय फिफा द्वारा मान्यता प्राप्त खेलहरूमा प्रतिस्पर्धा गरेको छैन, एक वरिष्ठ राष्ट्रिय टोली हाल निष्क्रिय छ, तर यू-२० टोलीले धेरै खेलहरू खेलेको छ । असमानता र महिलाहरूको लागि शिक्षामा सीमित पहुँचले गर्दा यहाँ फुटबलको विकासमा चुनौतिहरू बनेको छ । सन् २००० सम्म बुरूण्डीमा महिला फुटबल कार्यक्रम अवस्थित थिएन र २००६ मा राष्ट्रिय स्तरमा जम्मा ४५५ खेलाडीहरू सहभागी भएका थिए ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. FIFA (२००६), महिला फुटबल, अन्तिम पहुँच १७ अप्रिल २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]