बुल्डग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुल्डग
भाले बुल्डग
अन्य नाम(हरू)बेलायती बुल्डग,
अङ्ग्रेजी बुल्डग,
उत्पत्ति राष्ट्रइङ्ल्यान्ड, संयुक्त अधिराज्य [१]
नोटबेलायतको राष्ट्रिय जनावर
कुकुर (Canis lupus familiaris)

बुल्डग (अङ्ग्रेजी:bulldog) मध्यम आकारको कुकुरको प्रजाति हो। यसलाई सामान्यतः अङ्ग्रेजी बुल्डग वा ब्रिटिश बुल्डग भनिन्छ । यो कुकुरको प्रजाति इङ्ल्यान्डमा बनाइएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Wilcox, Charlotte (१९९९), The Bulldog, Capstone Press, पृ: ५, आइएसबिएन 0-7368-0004-2 
  2. "2004 Purebred Dog Health Survey", Kennel Club/British Small Animal Veterinary Association, अन्तिम पहुँच २९ अक्टोबर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]