विकिमिडिया कमन्स
(विकिमीडिया कमन्स बाट पठाईएको)
![]() | |
साइटको प्रकार | मिडिया |
---|---|
मालिक | विकिमिडिया फाउन्डेशन |
सर्जक | विकिमिडिया समुदाय |
युआरएल | कमन्स.विकिमिडिया.ओर्ग |
अलेक्सा क्रम | ![]() |
व्यवसायिक | होइन |
दर्ता | एेच्छुक (अपलोड गर्न चाहिने) |
विकिमिडिया कमन्स वा कमन्स स्वतन्त्र प्रयोग गर्न मिल्ने तस्वीरहरू, ध्वनी र अन्य मिडिया फाइलहरूको भण्डार हो । यो विकिमिडिया फाउन्डेसनको एक आयोजना हो ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा विकिमिडिया कमन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ "Wikimedia.org साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०८-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२६ मिति