बेनिन राष्ट्रिय फुटबल टोली
स्वरूप
(बेनिन राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Les Écureuils (The Squirrels) | ||
---|---|---|---|
सङ्गठन | बेनिन फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Michel Dussuyer | ||
कप्तान | Stéphane Sessègnon | ||
सर्वाधिक उपस्थिति | Stéphane Sessègnon (७१) | ||
सर्वाधिक गोलकर्ता | Stéphane Sessègnon, Razak Omotoyossi (२१) | ||
गृह रङ्गशाला | Stade de l'Amitié | ||
फिफा कोड | BEN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८८ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ५९ (नोभेम्बर–डिसेम्बर २००९, अप्रिल २०१०) | ||
निम्न वरीयता | १६५ (जुलाई १९९६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
डाहोमी ०–१ नाइजेरिया (डाहोमी; ८ नोभेम्बर १९५९) | |||
ठूलो विजय | |||
डाहोमी ७–० मौरिटानिया (अब्दिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१) | |||
ठूलो हार | |||
नाइजेरिया १०–१ डाहोमी (नाइजेरिया; २८ नोभेम्बर १९५९) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ३ (पहिलो खेल २००४) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २००४, २००८ र २०१० |
बेनिन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बेनिनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बेनिनमा फुटबलको लागि शसकीय निकाय बेनिन फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो टोली सन् १९७५ सम्म डाहोमी राष्ट्रिय फुटबल टिमको नामले ले चिनिन्थ्यो । यो टिम फिफा विश्वकपको लागि हाल सम्म पनि छनोट भएको छैन । मे ९, २०१६ मा बेनिनलाई फिफाले निलम्बित गरेको थियो ।[१]