बेनिन राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेनिन
उपनाम(हरू)Les Écureuils
(The Squirrels)
सङ्गठनबेनिन फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकMichel Dussuyer
कप्तानStéphane Sessègnon
सर्वाधिक उपस्थितिStéphane Sessègnon (७१)
सर्वाधिक गोलकर्ताStéphane Sessègnon, Razak Omotoyossi (२१)
गृह रङ्गशालाStade de l'Amitié
फिफा कोडBEN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८८ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता५९ (नोभेम्बर–डिसेम्बर २००९, अप्रिल २०१०)
निम्न वरीयता१६५ (जुलाई १९९६)
पहिलो अन्तर्राष्ट्रिय
Republic of Dahomey डाहोमी ०–१ नाइजेरिया 
(डाहोमी; ८ नोभेम्बर १९५९)
ठूलो विजय
Republic of Dahomey डाहोमी ७–० मौरिटानिया 
(अब्दिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१)
ठूलो हार
 नाइजेरिया १०–१ Republic of Dahomey डाहोमी
(नाइजेरिया; २८ नोभेम्बर १९५९)
अफ्रिकी राष्ट्र कप
उपस्थिति३ (पहिलो खेल २००४)
उत्कृष्ट नतिजासमुह चरण, २००४, २००८२०१०

बेनिन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बेनिनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बेनिनमा फुटबलको लागि शसकीय निकाय बेनिन फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो टोली सन् १९७५ सम्म डाहोमी राष्ट्रिय फुटबल टिमको नामले ले चिनिन्थ्यो । यो टिम फिफा विश्वकपको लागि हाल सम्म पनि छनोट भएको छैन । मे ९, २०१६ मा बेनिनलाई फिफाले निलम्बित गरेको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]