बेन्जु शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेन्जु शर्मा
जन्मवि.स. २००४ साल
डिल्लीबजार, काठमाडौँ,नेपाल
पेशाप्राध्यापन
राष्ट्रियतानेपाली
धर्महिन्दू

बेन्जु शर्मा नेपाली साहित्यकार हुन। बेन्जु शर्माको जन्म वि.स. २००४ सालमा डिल्लीबजार, काठमाडौँमा भएको हो। विशेषत कविता र कथाका क्षेत्रमा कलम कलाएकी शर्माको पहिलो प्रकाशित कृति 'नेपाल' नामक कविता हो। [१]

वाल्यकाल[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

  • एम.ए. नेपाली
  • पीएच् डी. नेपाली इतिहास संस्कृति तथा पुरातत्व

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  1. विसङ्गत (कथा सङ्ग्रह)
  2. आन्दोलन पुर्वका बन्द अभिब्यक्ति (कविता सङ्ग्रह)

पुरस्कार तथा सम्मानहरू[सम्पादन गर्नुहोस्]

  1. राष्ट्रिय प्रतिभा पुरस्कार
  2. सुवर्ण पदक (पद्मकन्या क्याम्पस)
  3. रत्नश्री सुवर्ण पदक

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]