बेपनाह प्यार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेपनाह प्यार
Bepanah Pyaar
Bepanah Pyaar.jpg
अन्य नामबेपनाह प्यार - की कहानी
Bepanah Pyaar - Ki Kahaani
शैलीनाट्य
रोमान्स
सर्जकएकता कपूर
विकास गर्नेएकता कपूर
निर्देशकमुजम्मिल देसाई
सृजनात्मक निर्देशक(हरू)क्लोई जे फर्न्स
कलाकारहरूपर्ल वी पूरी
अपर्णा दीक्षित
इशिता दत्ता
सुरुवात 'गीत'क्या हुआ तेरा वादा
निर्माण गर्ने देशभारत
भाषा(हरू)हिन्दी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या५ जुन २०१९ सम्म ३
निर्माण
निर्माता(हरू)एकता कपूर
शोभा कपूर
सम्पादक(हरू)विकास शर्मा
विशाल शर्मा
स्थल(हरू)मुम्बई, भारत
क्यामरा सेटअपबहु-क्यामेरा
प्रसारण अवधि२०-२३ मिनेट
निर्माण कम्पनी(हरु)बालाजी टेलिफिल्म्स
वितरकवायाकम १८
प्रसारण
मूल च्यानलकलर्स टिभी
तस्वीर ढाँचाएचडीटिभी १०८०आई
ध्वनी ढाँचाडल्बी डिजिटल
प्रथम प्रसारण३ जुन २०१९ (२०१९-०६-०३) – वर्तमान
कालक्रम
सम्बन्धित कार्यक्रमहरूकसम तेरे प्यार की
बाह्य कडीहरू
वेबसाइट
निर्माण वेबसाइट


बेपनाह प्यार (Endless Love)[१] एक भारतीय रोमान्टिक नाट्य टेलिभिजन शृङ्खला हो जसको निर्माण बालाजी टेलिफिल्म्सको अन्तर्गत एकता कपूरले गरेकी हुन् ।[२] कलर्स टिभीमा ३ जुन २०१९ मा यसको प्रिमियर भएको थियो ।[३] यसमा क्रमशः पर्ल वी पूरी, इशिता दत्ताअपर्णा दीक्षितलाई रघबीर, प्रगति र बानीको रूपमा देखाइएको छ ।[४] यो शृङ्खला दुई प्रेमीको वरिपरि घुमेको छ जसमा एकको दुर्घटनामा मृत्यु हुन्छ तर भाग्यले उनीहरूलाई एकसाथ ल्याउँछ जब उनी आफ्नो कसमलाई पुरा गर्नका लागि पुनर्जन्म लिन्छिन् ।

कलाकारहरू[सम्पादन गर्ने]

मुख्य[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

ढाँचा:Colors Programmes ढाँचा:Balaji Telefilms