बेपनाह प्यार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेपनाह प्यार
अन्य नामबेपनाह प्यार - की कहानी
Bepanah Pyaar - Ki Kahaani
शैलीनाटक
प्रेमप्रसङ्गयुक्त
सर्जकएकता कपूर
विकास गर्नेएकता कपूर
निर्देशकमुजम्मिल देसाई
सृजनात्मक निर्देशक(हरू)क्लोई जे फर्न्स
कलाकारहरूपर्ल वी पूरी
अपर्णा दीक्षित
इशिता दत्ता
सुरुवात 'गीत'क्या हुआ तेरा वादा
निर्माण गर्ने देशभारत
भाषा(हरू)हिन्दी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या१९०
निर्माण
निर्माता(हरू)एकता कपूर
शोभा कपूर
सम्पादक(हरू)विकास शर्मा
विशाल शर्मा
स्थल(हरू)मुम्बई, भारत
क्यामरा सेटअपबहु-क्यामेरा
प्रसारण अवधि२०-२३ मिनेट
निर्माण कम्पनी(हरु)बालाजी टेलिफिल्म्स
वितरकवायाकम १८
प्रसारण
मूल च्यानलकलर्स टिभी
तस्वीर ढाँचाएचडीटिभी १०८०आई
ध्वनी ढाँचाडल्बी डिजिटल
प्रथम प्रसारण३ जुन २०१९ (2019-06-03) – २८ फेब्रुअरी २०२० (2020-02-28)
कालक्रम
सम्बन्धित कार्यक्रमहरूकसम तेरे प्यार की
बाह्य कडीहरू
वेबसाइट
निर्माण वेबसाइट

बेपनाह प्यार (अनुवाद: Endless love)[१] एक भारतीय रोमान्टिक नाटक टेलिभिजन शृङ्खला हो जसको निर्माण बालाजी टेलिफिल्म्सको अन्तर्गत एकता कपूरले गरेकी हुन्।[२] कलर्स टिभीमा ३ जुन २०१९ मा यसको प्रिमियर भएको थियो।[३] यसमा क्रमशः पर्ल वी पूरी, इशिता दत्ताअपर्णा दीक्षितलाई रघबीर, प्रगति र बानीको रूपमा देखाइएको छ।[४] यो शृङ्खला दुई प्रेमीको वरिपरि घुमेको छ जसमा एकको दुर्घटनामा मृत्यु हुन्छ तर भाग्यले उनीहरूलाई एकसाथ ल्याउँछ जब उनी आफ्नो कसमलाई पुरा गर्नका लागि पुनर्जन्म लिन्छिन्।

शृङ्खला २८ फेब्रुअरी २०२० मा १९० एपिसोडहरू पूरा गर्दै समाप्त भएको थियो।[५]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Colors TV on Instagram: “Kya hua tera vaada? Dekhiye iss #BepanahPyaarr ki kahaani jald sirf #Colors par. @pearlvpuri @aparnadixit2061”", Instagram (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-०६ 
  2. Ekta Kapoor's next titled 'Bepannah Pyaar' on Colors
  3. Ekta Kapoor's next show on Colors titled 'Bepannah Pyaar'to star Pearl V Puri and Ishita Dutta as leads वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०७ मिति
  4. Aparna Dixit to romance Pearl V Puri in Colors new show'Bepannah Pyaar'
  5. "Ekta Kapoor releases Bepanah Pyarr promo starring Pearl V Puri, Aparna Dixit - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२० 
  6. "Pearl V Puri on his role in Bepanah Pyaarr: We haven't seen such a character on television ever", The Indian Express (en-INमा), २०१९-०६-०३, अन्तिम पहुँच २०१९-०८-२० 
  7. "Post Naagin 3, Pearl V Puri to star in Bepanah Pyaarr. All about the show", India Today (अङ्ग्रेजीमा), Ist, अन्तिम पहुँच २०१९-०८-२० 
  8. "Ishita Dutta to play the lead in 'Kasam - Tere Pyaar Ki' - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२० 
  9. "Ishita Dutta: "Bepanah Pyaar is a show about Love with a mystery" | Exclusive", www.timesnownews.com (en-GBमा), अन्तिम पहुँच २०१९-०८-२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Colors Programmes ढाँचा:Balaji Telefilms