एकता कपूर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एकता कपूर
एकता कपूर
राष्ट्रियताभारतीय
पेशाटेलिभिजन निर्मात्री, र निर्देशक बालाजी टेलिफिल्म
कार्यकाल१९९५–वर्तमान
धर्महिन्दु
आफन्तजितेन्द्र (बुवा)
शोभा कपूर (आमा)
तुषार कपूर (भाई)

एकता जीतेन्द्र कपूर (सिन्धी: ايڪتا جیتندرا ڪپوُر ((नस्तालीक़)) (जन्म: १ ९ जुन १९७५) एक भारतीय दूरदर्शन एवम् चलचित्र निर्मात्री हुन् । उनी बालाजी टेलीफिल्म्स को क्रियेटिव हेड एवम् संयुक्त प्रबन्ध निर्देशक हुन् । उनको बुवा पनि प्रसिद्ध बलिउड अभिनेता जितेन्द्र र आमा शोभा कपूर हुन् । उनको सानो भाई तुषार कपूर पनि हिन्दी चलचित्र अभिनेता हुन् ।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Sabharwal, Rahul (21 जनवरी 2010). "Meet the 'real' Ekta Kapoor". हिन्दुस्तान टाइम्स. Retrieved 31 जनवरी 2010. Check date values in: |accessdate=, |date= (help)
  2. "Ekta Kapoor springs a surprise". द हिन्दू. 1 जुलाई 2002. Retrieved 31 जनवरी 2010. Check date values in: |accessdate=, |date= (help)
  3. "Ekta Kapoor & family take pay cut". द हिन्दू. 2 अक्टूबर 2009. Archived from the original on 4 फ़रवरी 2013. Retrieved 31 जनवरी 2010. Check date values in: |accessdate=, |date=, |archivedate= (help)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]