बेरिङ जलसन्धि
स्वरूप
बेरिङ जलसन्धि Bering Strait | |
---|---|
![]() बेरिङ जलसन्धिको भू-उपग्रह दृश्य | |
![]() Nautical chart of the Bering Strait | |
निर्देशाङ्क | ६६°३०′उ १६९°०′प / 66.500°N 169.000°W |
प्रवाहित राष्ट्रहरू | अमेरिका, रसिया |
अधिकतम चौडाइ | ८२ किमी (५१ माइल) |
औसत गहिराइ | −५० मी (−१६० फिट) |
टापुहरू | Diomede Islands |
बेरिङ जलसन्धि प्रशान्त महासागरमा अवस्थित जलासन्धि हो। यो जलसन्धिले रसिया र आलास्कालाई करिब करिब ६५° ४०' उत्तर अक्षांश छुट्ट्याउँछ। डेनिस खोज यात्री अन्वेषक भितास बेरिङको नाममा यो जलसन्धिको नाम राखिएको हो, जसले रूसी साम्राज्यको सेवा गरेका थिए।