सामग्रीमा जानुहोस्

ब्री लार्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्री लार्सन
लार्सन सन् २०१३ मा
जन्मब्रिएने सिडोनी देसाउलनियेर्स
(1989-10-01) १ अक्टोबर १९८९ (उमेर ३७)
क्यालिफोर्निया, अभिनेत्री
पेशा
कार्यकाल१९९८-वर्तमान
साङ्गीतिक जीवन
विधा
लेबल
  • क्यासाब्लान्का
  • युनिभर्सक म्युजिक
  • बिग ब्रास स्ट्याक्स

ब्रिएने सिडोनी देसाउलनियेर्स (जन्म: अक्टोबर १, १९८९), व्यावसायिक रूपमा ब्री लार्सन, एक अमेरिकी अभिनेत्री र गायिका हुन् । उनको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो । उनले आफ्नो अभिनय करियरको सुरुवात टेलिभिजनबाट गरिन् । उनले सन् २००१ मा रेसिंग ड्याड नामक टेली चलचित्रमा नियमित अभिनय गरेकी थिइन् । उनी वाल्यावास्थामा गायिकाको रूपमा सफल हुन् चाहनथिन । उनले सन् २००४ मा १३ गोइङ अन ३० र स्लिपओभरबाट चलचित्र क्षेत्रमा प्रवेश गरिन् ।[१]

जीवनी

[सम्पादन]

लार्सनको जन्म क्यालिफोर्नियामा भएको हो ।[२][३] उनको आमाबुवाको सम्बन्ध विच्छेद उनी वाल्यकालमा हुँदै भएको हो ।[४][५][६][७][८] वाल्यावस्थामा लार्सनको पहिलो भाषा फ्रेन्च थियो ।[९]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Our Town Brie Larson अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन accessed October 1, 2016
  2. ↑ Sylvain Desaulniers public record accessed Jan 19, 2016
  3. ↑ "On the Rise: Brie Larson Discusses Her Breakout Role in 'Short Term 12'", Icon vs. Icon, अगस्ट १९, २०१३, अन्तिम पहुँच डिसेम्बर ११, २०१३।
  4. ↑ Brie Larson bio accessed October 1, 2016
  5. ↑ Lewis, Tim (अक्टोबर २०, २०१३), "Brie Larson interview: 'I just wanted to do weird stuff'", The Observer, अन्तिम पहुँच डिसेम्बर ११, २०१३।
  6. ↑ Miller, Michael (अक्टोबर १४, २०१५), "Brie Larson: How Her Childhood Helped Inspire Her 'Emotional Marathon' Performance in Room", People, अन्तिम पहुँच अक्टोबर २०, २०१५।
  7. ↑ "Brie Larson - Biography from Biogs.com", Biogs.com, Biogs.com, अन्तिम पहुँच २७ जनवरी २०१६।
  8. ↑ Gabi Desaulniers obituary accessed October 1, 2016
  9. ↑ Graham, Bill (सेप्टेम्बर ५, २०१३), "Brie Larson Talks 'Short Te]] in San Francisco.rm 12', Her First Language and the Only Film of Hers She'll Rewatch", The Film Stage।

बाह्य कडीहरू

[सम्पादन]