भक्तपुर बहुमुखी क्याम्पस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर जिल्लाको दुधपाटीमा अवस्थित एक सरकारी क्याम्पस हो। यस क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको छ।[१]

वेबसाइट[सम्पादन गर्ने]

http://bmcbkt.edu.np/site/

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "परिचय", भक्तपुर बहुमुखी क्याम्पस, अन्तिम पहुँच २९ मार्च २०१६