भट्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतीय इट्टा भट्टा

भट्टा जसले केही प्रक्रिया पूरा गर्न पर्याप्त तापमान उत्पादन गर्दछ, जस्तै कडा, सुक्खा, वा रासायनिक परिवर्तनहरू। माटोबाट बनेका वस्तुहरूलाई माटोको भाँडा, टायल र इँटामा परिणत गर्न सहस्राब्दीदेखि भट्टाहरू प्रयोग हुँदै आएका छन्। विभिन्न उद्योगहरूले पाइरोप्रोसेसिङको लागि रोटरी भट्टाहरू प्रयोग गर्छन्।[१]

उपयोगहरू[सम्पादन गर्नुहोस्]

  • इँटा
  • कास्टिङको लागि पिघलिएको धातु
  • दाहसंस्कारको लागि (उच्च तापक्रममा)
  • सुर्तीको पात सुकाउने
  • दाउराको रूपमा प्रयोगको लागि काठ सुकाउने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सयौँ थरी कला कुँद्ने हिराकाजीको इँटा भट्टा", सेतोपाटी, अन्तिम पहुँच २०२४-०४-१८