भरतमणि शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भरतमणि शर्मा
राष्ट्रियता नेपाली
पेशा राजनीति

भरतमणि शर्मा नेपालका भुतपूर्व मन्त्री हुन्। उनी २००७ साल फागुन ७ गते (सन् १९५१ फेब्रुअरी १७ तारीख) गठित प्रधानमन्त्री मोहन शमशेर जबराको मन्त्रिमण्डलमा खाद्य र कृषि मन्त्री थिए। उक्त मन्त्रिमण्डल २००८ साल जेठ २७मा पुनर्गठन भयो। पुनर्गठनमा शर्मा हटाइए।

राजनीति प्रवेश[सम्पादन गर्ने]

वैवाहिक जीवन[सम्पादन गर्ने]