गिनी रोमेटी
स्वरूप
(भर्जिनिया रोमेटीबाट अनुप्रेषित)
गिनी रोमेटी | |
---|---|
जन्म | भर्जिनिया मारी निकोसिया[१][२] सन् १९५७ जुलाई २९ सिकागो संयुक्त राज्य |
राष्ट्रियता | अमेरिकी |
शिक्षा | नर्थवेस्ट विश्वविद्यालय (बि.एस.) |
पेशा | आइबिएमका सभापति, अध्यक्ष तथा सिइओ |
अग्रज | स्यामुअल पल्मिसानो |
भर्जिनिया मारी "गिनी" रोमेटी (जन्म २९, १९५७)[३][४] एउटा अमेरिकी व्यापार कार्याकरी हुन् । उनी वर्तमानमा आइबिएमका सिइओ हुन् । तथा पहिलो महिला हुन् जसले यस कम्पनीको कार्यभार सम्भालेको हो ।[५]सन् २०१२ जनवरीमा अध्यक्ष तथा सिइओ बन्नु भन्दा पूर्व उनी आइबिएम कम्पनीको वरिष्ठ उपाध्यक्ष तथा बिक्री, मार्केटिङ र रणनीतिसमुहको कार्याकारीको रूपमा थिइन् । उनी फर्च्युन पत्रिकाद्वारा जारि ५० शक्तिशाली व्यावसायिक महिलाहरूको सूचीमा लगातार ८ वर्ष सम्म #१ स्थानमा रहिन ।[६] तथा सन् २०१४ मा फोर्ब्स पत्रिकाले उनलाई विश्वका शक्तिशाली १०० महिलाको सूचीमा १०औ स्थानमा राखेको छ ।[७] उनलाई टाइम्स पत्रिकाले पनि सन् २०१२ को आफ्नो टाइम १०० को सूचीमा राखेको थियो ।[८] तथा ब्लुमबर्ग पत्रिकाले पनि उनलाई उत्कृष्ट ५० व्यावसयिक हस्तीको रूपमा आफ्नो सूचीमा समावेश गरेको थियो ।
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Virginia Rometty", prezi.com, अन्तिम पहुँच १६ जुलाई २०१४।
- ↑ Waters, Richard, "More than a big smile on Big Blue’s face", October 28, 2011 (Financial Times), अन्तिम पहुँच १६ जुलाई २०१४।
- ↑ Aluise, Susan J., "America’s 10 Most Powerful Female CEOs", InvestorPlace, अन्तिम पहुँच १० जुलाई २०१४।
- ↑ Barnett, Megan (नोभेम्बर १४, २०११), "Buffett goes big in Big Blue", Fortune, अन्तिम पहुँच १० जुलाई २०१४।
- ↑ "IBM Names Rometty to Succeed Palmisano as First Female CEO", Bloomberg BusinessWeek, अन्तिम पहुँच २५ अक्टोबर २०११।
- ↑ "Ginni Rometty", Fortune, २० सेप्टेम्बर २०१२, अन्तिम पहुँच २० सेप्टेम्बर २०१२।
- ↑ "The world's 100 most powerful women", Forbes, अन्तिम पहुँच अगस्ट २४, २०११।
- ↑ Mayer, Marissa (१८ अप्रिल २०१२), "The 100 Most Influential People in the World", Time, अन्तिम पहुँच १८ अप्रिल २०१२। वेब्याक मेसिन अभिलेखिकरण २१ अगस्ट २०१३ मिति
बाह्य लिंक
[सम्पादन गर्नुहोस्]- गिनी रोमेटीसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
विकिमिडिया कमन्समा गिनी रोमेटी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।