भारतदत्त कोइराला
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भारतदत्त कोइराला नेपालका बरिष्ठ पत्रकार हुन। यिनले सन् २००२मा रमन म्याग्सेसे पुरस्कार पाएका थिए।
नेपालमा अडियो टावरको सुरूवात गर्ने, नेपाल प्रेस इन्स्टिच्यूट स्थापना गरी मिडियाको अनौपचारिक शिक्षा सुरू गर्ने, नेपाल टेलिभिजनको स्थापना गराउने आदि कार्यमा यिनको महत्त्वपूर्ण योगदान रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]