भावनगर जिल्ला
भावनगर जिल्ला | |
---|---|
जिल्ला | |
![]() गुजरातमा स्थान | |
निर्देशाङ्क: २१°४६′उ॰ ७२°०८′पू॰ / २१.७६७°N ७२.१३३°Eनिर्देशाङ्कहरू: २१°४६′उ॰ ७२°०८′पू॰ / २१.७६७°N ७२.१३३°E | |
राष्ट्र | ![]() |
राज्य | गुजरात |
सदरमुकाम | भावनगर |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | २,८८०,३६५ |
भाषाहरू | |
• आधिकारिक | गुजराती, हिन्दी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
वेबसाइट | gujaratindia |
भावनगर जिल्ला भारतको गुजरात राज्यको एउटा जिल्ला हो। यो जिल्लाको सदरमुकाम भावनगर हो।[१][२][३]
विवरण[सम्पादन गर्नुहोस्]
यो जिल्लालाई ग्वालियरको नामले समेत चिन्ने गरिन्छ किनभने भावनगर जिल्लाको धेरैजसो भूभागमा गोहिल राजपुतले शासन गरेका थिए।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Gujarat, Part 3," People of India: State series, Rajendra Behari Lal, Anthropological Survey of India, Popular Prakashan, 2003, ISBN 9788179911068
- ↑ "Dynamics of Development in Gujarat," Indira Hirway, S. P. Kashyap, Amita Shah, Centre for Development Alternatives, Concept Publishing Company, 2002, ISBN 9788170229681
- ↑ "India Guide Gujarat," Anjali H. Desai, Vivek Khadpekar, India Guide Publications, 2007, ISBN 9780978951702
- ↑ "History", Bhavnagar District Panchayat, Gujarat Government, मूलबाट २७ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित।