भुक्तानी सेवा प्रदायक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:Infobox मोबाइल वित्तीय सेवाहरू भुक्तानी सेवा प्रदायक(अङ्ग्रेजी: Payment Service Provider) विभिन्न विद्यूतीय माध्यमबाट हुने भुक्तानीको आधारमा अनलाईन सेवा उपलब्ध गराउने निकायलाई जनाउँदछ । भुक्तानी सेवा प्रदायकहरूले बैङ्किग प्रणाली अन्तर्गतको क्रेडिट कार्ड, डेबिट कार्ड, बैङ्क रकमान्तर लगायतका भुक्तानीहरू स्विकार गरी अनलाई सेवा प्रदान गर्ने गर्दछ ।

भुक्तानी सेवा प्रदायकले बैङ्क तथा वित्तीय संस्था र विद्युतीय कारोबारमा संलग्न, विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालन गर्ने, ग्राहक तथा सेवा प्रदायकसँग मध्यस्थता गरी वस्तु र सेवाको भुक्तानी गर्ने, मनी ट्रान्सफर गर्ने, दुरसञ्चार सञ्जाल मार्फत विद्युतीय कारोबार गर्ने कार्यहरू गर्न सक्दछ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]