भुवन ढुङ्गाना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भुवन ढुङ्गाना (कोइराला)
जन्मवि.स. २००३ जेठ ३ गते
गहेली टोल, विराटनगर,मोरङ
पेशाअध्यापन
राष्ट्रियतानेपाली
धर्महिन्दू
विधाकथा
दम्पतिदमननाथ ढुङ्गाना

भुवन ढुङ्गाना नेपाली साहित्यकार हुन। भुवन ढुङ्गानाको जन्म वि.स. २००३ साल जेठ ३ गते विराटनगर मोरङमा भएको हो। ढुङ्गानाको पहिलो प्रकाशित कृति 'शब्दकोशको अ झैं' कविता भएपनि उनी नेपाली कथाकारको रूपमा परिचित छिन्। [१]

वाल्यकाल[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

  • एम.ए.-अङ्ग्रेजी साहित्य (त्रि वि वि, नेपाल)
  • बी. एल.(त्रि वि वि,नेपाल)
  • बङ्गाली भाषामा स्नातक (शान्ति निकेतन, भारत)
  • भारतीय शास्त्रीय नृत्यमा स्नातक (शान्ति निकेतन, भारत)

प्रकाशित कृतिहरू[सम्पादन गर्ने]

  1. युद्धको घोषणा गर्नुभन्दा अघि


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]