सामग्रीमा जानुहोस्

भेरोनिका अभ्लभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भेरोनिका अभ्लभ
२०१२ मा भेरोनिका अभ्लभ
जन्म (1972-11-23) नोभेम्बर २३, १९७२ (उमेर ५३)[]
रोलेट, टेक्सास, सं.रा.अ.[]
अन्य नामभिक्टोरिया सुविट[]
जातीयताककासियन
उचाइ फिट ३ इन्च (१.६० मी)[]
तौल१०५ पाउन्ड (४८ किग्रा; ७.५ स्टोन)[]
जीवनसाथीहान्स अभ्लभ (१९९६-२०१३; मृत)[]

भेरोनिका अभ्लभ (जन्म २३ नोभेम्बर १९७२) एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

भेरोनिकाले १९९६ मा हान्स अभ्लभसँग विवाह गरिन, पछि २६ मार्च २०१३ मा हृदयघातको कारणबाट हान्सको मृत्यु भयो ।[] उनीहरूबाट २ वटा बच्चा जन्मिएका थिए ।[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 5 "Veronica Avluv", IAFD, अन्तिम पहुँच २०१३-०१-२९
  2. 1 2 3 "Hans Avluv Passes Away", XBIZ, अन्तिम पहुँच मे ३, २०१३ अभिलेखिकरण नोभेम्बर ९, २०१३ वेब्याक मेसिन