तिहारै आयो, लौ झिलिमिली
स्वरूप
(भैलेनी आयो आगनबाट अनुप्रेषित)
"तिहारै आयो, लौ झिलिमिली" | |
---|---|
लोचन भट्टराई र नुतन प्रधानको एकल | |
सार्वजनिक | वि.सं. २०५४ |
किसिम | तिहार गीत |
गीतकार(हरू) | यादव खरेल |
"तिहारै आयो, लौ झिलिमिली" वा "भैलेनी आय आगाना" यादव खरेलद्वारा लिखित र लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको एउटा लोकप्रिय गीत हो ।[१][२]
यो गीत २०५४ सालको कथानक चलचित्र स्वर्गमा समावेश गरिएको छ ।[१][३] यो गीत प्राय: हिन्दू चाड तिहारको समयमा बजाइन्छ ।[४][५] यस गीतमा गौरी मल्ल र शिव श्रेष्ठको अभिनय रहेको छ ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ मोक्तान, रीना (१७ कार्तिक २०७८), "२९ वर्षदेखि चर्चित गीत- 'तिहारै आयो, लौ झिलिमिली'", कान्तिपुर, अन्तिम पहुँच १७ जेष्ठ २०७९।
- ↑ जमकटेल, बिप्लव (२०७७ कार्तिक २९), "तिहारै आयो, लौ झिलिमिली…", लोकपथ, अन्तिम पहुँच १७ जेष्ठ २०७९।
- ↑ "‘तिहारै आयो लौ झिलिमिली’", नागरिक, ११ कार्तिक २०७६, अन्तिम पहुँच १७ जेष्ठ २०७९।
- ↑ "दुई दशकअघि तयार भएको 'तिहारै आयो लौ झिलिमिली' यसरी बन्यो सदाबहार गीत", पहिलोपोस्ट, २१ कात्तिक २०७५, अन्तिम पहुँच १७ जेष्ठ २०७९।
- ↑ "तिहारमा पुराना फिल्मी गीतकै वर्चश्व, 'तिहारै आयो लौ झिलिमिली'", केन्द्रबिन्दु, २० कात्तिक २०७८, अन्तिम पहुँच १७ जेष्ठ २०७९।[स्थायी मृत कडी]
- ↑ "चलचित्रमा तिहार", गोरखापत्र, २९ कार्तिक २०७७, अन्तिम पहुँच १७ जेष्ठ २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-३१ मिति