सामग्रीमा जानुहोस्

भोलोदिमिर जेलेन्सकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोलोदिमिर जेलेन्सकी
Володимир Зеленський
२०२२ मा जेलेन्स्की
युक्रेनका राष्ट्रपति
पदमा
२० मे २०१९[]
पूर्वाधिकारीपेट्रो पोरोसेन्को
व्यक्तिगत विवरण
जन्मभोलोडिमिर ओलेक्जान्ड्रोभिच जेलेन्स्की
(1978-01-25) २५ जनवरी १९७८ (उमेर ४८)
दलसर्भेन्ट अफ द पिपल[]
दम्पती
(
वि २००३)
सन्तान
शिक्षाKyiv National Economic University (department in Kryvyi Rih)
चिनारीको कारण
Svaty
सर्भेन्ट अफ द पिपल
Office Romance. Our Time
Love in the Big City
Rzhevsky Versus Napoleon
हस्ताक्षर

भोलोदिमिर जेलेन्सकी (युक्रेनी: Володимир Олександрович Зеленський, उच्चारण [woloˈdɪmɪr olekˈsɑndrowɪtʃ zeˈlɛnʲsʲkɪj]; रूसी: Владимир Александрович ЗеленскийVladimir Aleksandrovich Zelenskiy; जन्म २५ जनवरी १९७८) एक युक्रेनी राजनीतिज्ञ, पटकथा लेखक, अभिनेता, हास्य अभिनेता र निर्देशक हुन् जो सन् २०१९ को युक्रेनी राष्ट्रपति चुनाव पश्चात युक्रेनको राष्ट्रपति निर्वाचित भएका थिए। आफ्नो राजनीतिक वृतिभन्दा पहिले, उनले कानुनको डिग्री हासिल गरेका थिए र एक प्रोडक्सन कम्पनी, केवर्टल ९५ बनाए, जुन चलचित्र, कार्टुन र टिभी कमेडी शो बनाउने गर्थ्यो। केवर्टल ले टेलीभिजन शृङ्खला सर्भेन्ट अफ द पिपल बनाए, जसमा जेलेन्सकीले यूक्रेनको राष्ट्रपतिको भूमिका निभाएका थिए। यो शृङ्खला २०१५ देखी  २०१९ सम्म प्रसारित गारियो। यसै नामको एक राजनीतिक पार्टी मार्च २०१८ मा  कवर्टल ९५ का कर्मचारिहरूद्वारा बनाइयो।

जेलेन्सकीले ३१ डिसेम्बर २०१८ को संध्यामा , १+१ टिभी च्यानल मा आफ्नो  राष्ट्रपति उमेडिभीआरी को घोषणा गरे। जेलेन्सकीको राष्ट्रपति उमेडिभीआरी घोषणा भन्दा  छ महिना पहिले नै उनी चुनावको जनमत सर्वेक्षणहरूमा सबसे अगाडि थिए। जेलेन्सकीले  २०१९ यूक्रेनी राष्ट्रपति चुनावमा ७३ .२२% मत हासिल गरेर राष्ट्रपतिको चुनावमा जित हासिल गरे र यूक्रेनको तत्कालीन राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई पराजित गरे।  

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]