२०२१-२०२२ रुस-युक्रेन सङ्कट
सन् २०२१-२०२२ रुस-युक्रेन सङ्कट | |||||||
---|---|---|---|---|---|---|---|
रुस-युक्रेन युद्धको भाग | |||||||
| |||||||
सङ्कटमा संलग्न पक्षहरू | |||||||
मान्यता नपाएका पक्ष: |
हतियार आपूर्तिकर्ता: | ||||||
सेनापतिहरू | |||||||
शक्ति | |||||||
|
सन् २०२१ को मार्च र अप्रिलमा रुसले युक्रेनसँगको सीमा नजिकै हजारौँ सैन्य कर्मचारी र उपकरणहरू जम्मा गर्न थालेको थियो। यो सन् २०१४ मा क्रिमियालाई विलय पछिको उच्चतम बल परिचालन हो।[२९][३०] यसले युरोपमा एक अन्तर्राष्ट्रिय सङ्कट निम्त्याउँदै सम्भावित आक्रमणको चिन्ता उत्पन्न गरेको थियो। उपग्रह इमेजरीमा हतियार, क्षेप्यास्त्र र अन्य भारी हतियारहरूको चाल देखिएको थियो। जुनमा यी सेनालाई आंशिक रूपमा हटाइएको थियो।[३१] अक्टोबर र नोबेम्बरमा यो सङ्कट पुनः सुरु हुन पुगेको थियो भने डिसेम्बरसम्ममा १ लाख रुसी सैन्य फेरी सीमामा एकत्रित भएका थिए।[३२]
जारी सङ्कट २०१४ मा सुरु भएको रुस-युक्रेनी युद्धबाट उत्पन्न भएको हो। डिसेम्बर २०२१ मा, रुसले दुईवटा मस्यौदा सन्धिअघि बढायो, जसमा युक्रेन भविष्यमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (NATO) मा सामेल नहुने कानुनी रूपमा बाध्यकारी वाचा, पूर्वी युरोपमा राखिएका नेटो सेना र उपकरण हटाइनु पर्ने बुँदालाई "सुरक्षा ग्यारेन्टी" भनेर उल्लेख गरिएको थियो। रुसले यदि ती मागहरू पूरा नभए सैन्य प्रतिक्रियाको धम्की पनि दियो। नेटोले ती अनुरोध अस्वीकार गर्यो र अमेरिकाले रूसलाई युक्रेनमा थप आक्रमण गरेमा "छिटो र गम्भीर" आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दियो।[३३]
केही टिप्पणीकारहरूले यस सङ्कटलाई शीतयुद्ध पछिको सबैभन्दा तनावपूर्ण घटनाको रूपमा वर्णन गरेका छन्।[३४][३५][३६]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]युरोमैदान आन्दोलन (२०१३-१४) को विरोध प्रदर्शन पछि, रुस समर्थक युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिच र युक्रेनी संसदीय विपक्षी नेताहरूले प्रारम्भिक निर्वाचनको लागि आह्वान गरिएको एक समझौता सम्झौतामा २०१४ फेब्रुअरी २१ मा हस्ताक्षर गरे। भोलिपल्ट, यानुकोभिच विरुद्ध महाभियोगको मतदान अघि राजधानी किभबाट भागेका थिए। [३७][३८][३९] युक्रेनको रुसी-भाषी पूर्वी क्षेत्रका नेताहरूले यानुकोभिच प्रति वफादारी निरन्तरता घोषणा गरे, [४०] र युक्रेनमा अशान्ति अव्यवस्था सुरु भयो।[४१] यसपछि २०१४ अप्रिलमा दोनाबास युद्ध भयो। दोनेस्क गणतन्त्र र लुहान्स्क गणतन्त्रले आफ्नो स्वतन्त्रताको घोषणा गरे र यी दुवै स्व घोषित गणतन्त्रलाई रूसले ठुलो समर्थन गरेको थियो। र २०१४ मार्चमा रुसले क्रिमियालाई विलय गर्यो।[४२][४३]
२०२० सेप्टेम्बर १४ मा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको नयाँ राष्ट्रिय सुरक्षा रणनीति अनुमोदन गरे जसअनुसार नेटोको सदस्यता प्राप्त गर्ने उद्देश्य राखिएको थियो।[४४][४५][४६] २४ मार्च २०२१ मा, जेलेन्स्कीले " क्रिमिया स्वायत्त गणतन्त्र र सेभास्तोपोल सहरको अस्थायी रूपमा कब्जा गरिएको क्षेत्रलाई मुक्त गर्ने र पुन: एकीकरण गर्ने रणनीति" लाई अनुमोदन गर्दै आदेश नम्बर ११७/२०२१ (Decree No. 117/2021) मा हस्ताक्षर गरे।[४७]
जुलाई २०२१ मा, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले On the Historical Unity of Russians and Ukrainians (रूसी: «Об историческом единстве русских и украинцев») (नेपाली शाब्दिक अनुवाद:रुसी र युक्रेनीहरूको ऐतिहासिक एकता बारे) शीर्षकमा एउटा निबन्ध प्रकाशित गरे, जसमा उनले रुसी र युक्रेनीहरू " एउटै व्यक्ति " थिए भन्ने आफ्नो धारणालाई पुन: पुष्टि गरे।[४८] अमेरिकी इतिहासकार टिमोथी स्नाइडरले पुटिनका विचारलाई साम्राज्यवादको रूपमा वर्णन गरे।[४९] बेलायती पत्रकार एडवर्ड लुकासले यसलाई संशोधनवादीको रूपमा वर्णन गरे।[५०] अन्य पर्यवेक्षकहरूले रूसी नेतृत्वमा आधुनिक युक्रेन र यसको इतिहासप्रति विकृत दृष्टिकोण रहेको टिप्पणी गरेका थिए।[५१][५२][५३]
रुसले नाटोमा युक्रेनको सम्भावित प्रवेश र नाटोको विस्तारलाई आफ्नो राष्ट्रिय सुरक्षालाई खतरा भएको बताएको छ।[५४][५५][५६] प्रतिक्रियामा, युक्रेन र रुसका छिमेकी अन्य युरोपेली देशहरूले पुटिनलाई सोभियत साम्राज्य पुनर्स्थापना गर्ने प्रयास गरेको र आक्रामक सैन्यवादी नीतिहरू अपनाएको आरोप लगाएका छन्।[५७][५८][५९][६०][६१]
पहिलो तनाव (मार्च -अप्रिल २०२१)
[सम्पादन गर्नुहोस्]दोस्रो तनाव (अक्टोबर २०२१-हालसम्म)
[सम्पादन गर्नुहोस्]११ अक्टोबर २०२१ मा, रुसी सुरक्षा परिषदको उपाध्यक्ष दिमित्री मेदभेदेभले कोमेरसान्त (Kommersant) मा एक लेख प्रकाशित गरे, जसमा उनले युक्रेन पश्चिमाको "खेल मैदान" भएको र त्यसैले युक्रेनी अधिकारी संग छलफल गर्नु कुनै तर्क नभएको उल्लेख गरे। उनले युक्रेनी अधिकारीलाई "कमजोर", "अबुझ" र "भर पर्न लायक नभएको" भनी व्याख्या गरेका थिए। मेदभेदेभले युक्रेन मामिलामा रसियाले केही गर्न नपर्ने र रुस संग सम्बन्ध सुधार गर्न इच्छुक युक्रेनी सरकार सत्तामा आउन प्रतीक्षा गर्नु पर्ने निष्कर्ष निकालेका थिए। उनले बताएका थिए, "रसियालाई कसरी प्रतीक्षा गर्नु पर्छ भन्ने थाहा छ। हामी धीर मानिस हौ।" बताएका थिए।[६२] क्रेम्लिनले पछि वर्तमान युक्रेनी सरकार प्रतिको रुसी दृष्टिकोण मेदभेदेबाको लेख संग समान भएको बताएको थियो।[६३]
२०२१ नोभेम्बर मा. रुसी रक्षा मन्त्रालयले कृष्ण सागरमा अमेरिकी सैन्य जहाजको परिचालनलाई "क्षेत्रीय सुरक्षा र रणनैतिक स्थिरताप्रति धम्की" को रुपमा व्याख्या गर्यो।[६४]
कुटनैतिक वार्ता
[सम्पादन गर्नुहोस्]२०२१ नोभेम्बर २ र ३ मा, सिआइए डाइरेक्टर विलियम बर्न्सले मस्कोमा रुसी गुप्तचर अधिकारी संग भेटे। रुसी र युक्रेन तनाव कम गर्न मस्कोमा भएको बैठकपछि बर्न्सले जेलेन्स्कीसँग फोनमा कुरा गरेको सीएनएनले जनाएको थियो। यससँगै अमेरिकी विदेश मन्त्रालयका एक उच्च अधिकारीलाई युक्रेन पठाइएको थियो।[६५]
नोभेम्बर २०२१ को सुरुमा, युक्रेनी गुप्तचरले युक्रेनी सीमामा थप रूसी सेनाको स्थानान्तरणको बारेमा जानकारीलाई "मनोवैज्ञानिक दबाबको तत्व" भनेर मूल्याङ्कन गर्यो। एक हप्ता पछि, युक्रेनका राष्ट्रपतिको कार्यालयले रूसले सीमा नजिकै "सेनाको विशेष समूह" निर्माण गरिरहेको स्वीकार गर्यो। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले फ्रान्सेली र जर्मन सरकारलाई युक्रेन विरुद्ध रूसको कारबाहीको सम्भावित सैन्य परिदृश्यको लागि तयार हुन आग्रह गरे।[६६]
युक्रेनले कूटनीतिक प्रयासलाई तीव्र पारेको छ। नोभेम्बर १५ मा, जेलेन्स्की र युरोपेली परिषद्का (EUCO) का प्रमुख चार्ल्स मिसेलले "युक्रेनको सिमानामा सुरक्षा अवस्था" बारे छलफल गरे। सोही दिन कुलेवाले ब्रसेल्समा सोही विषयमा वार्ता गरेका थिए। नयाँ युक्रेनी रक्षा मन्त्री, ओलेक्सी रेज्निकोभ, वासिङटन डीसी गए, जहाँ उनले नोभेम्बर १८ मा अमेरिकी रक्षा सचिव लोयड अस्टिनसँग भेटे। १६ नोभेम्बरमा बेलायती रक्षा सचिव बेन वालेसले किभको भ्रमण गरे।[६६]
इजरायलले युक्रेन र रुस दुवैसँग बलियो सम्बन्ध राखेको छ, र कहिलेकाहीँ दुई राष्ट्रहरू बीच मध्यस्थकर्ताको रूपमा काम गरेको छ। अप्रिल २०२१ मा, जेलेन्स्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफू र पुटिनबीचको स्थितिमा मध्यस्थता गर्न आग्रह गरे। इजरायलले रुससँग प्रस्ताव राख्यो , जुन अनुरोध रुसले अस्वीकार गर्यो।[६७] जेलेन्स्कीसँगको अक्टोबरमा किभमा भएको भेटमा इजरायली राष्ट्रपति इसाक हर्जोगले जेलेन्स्कीलाई प्रधानमन्त्री नाफ्ताली बेनेटको नेतृत्वमा नयाँ इजरायली सरकार युक्रेनी-रूसी मध्यस्थतामा पुनः प्रयास गर्न इच्छुक रहेको बताए। बेनेटले दुई हप्ता पछि सोचीमा पुटिनसँगको भेटमा यो कुरा उठाए, तर पुटिनले अस्वीकार गरे।[६७]
२१ जनवरी २०२२ मा, रुसी कम्युनिस्ट पार्टीले प्राभ्दामा यसका प्रतिनिधिहरूले राजकीय डुमामा राष्ट्रपति पुटिनलाई आधिकारिक रूपमा पृथक दोनेट्स्क जन गणतन्त्र र लुहान्स्क जन गणतन्त्रको स्वतन्त्रतालाई मान्यता दिन आग्रह गर्न प्रस्ताव पेश गर्ने घोषणा गर्यो।[६८][६९]
जनवरीको अन्त्यमा, संयुक्त राज्य अमेरिकाले फेरि युक्रेन माथि रुसी आक्रमण भएमा रुस माथिको प्रतिबन्धहरूबारे युरोपेली सहयोगीहरूसँग छलफल गरिरहेको थियो।[६६] प्रतिबन्धहरू "छिटो र गम्भीर हुनेछ, जसमा रूसी बैङ्कहरू, बन्ड बजारहरू र पुटिन नजिकका सम्भ्रान्तहरूको सम्पत्तिलाई लक्षित गर्ने "गेम ओभर" रणनीति समावेश भएको कुरा बाइडेनले बताए।[७०] तर यस्तो दृष्टिकोणको आलोचना पनि भयो, र भिसा, मास्टरकार्ड र स्विफ्ट भुक्तानी प्रणालीबाट रूसी बैङ्कलाई हटाउने भन्ने प्रस्ताव फिर्ता गरियो।[७१][७२][७३]
रुसी, युक्रेनी, जर्मन र फ्रान्सेली वरिष्ठ अधिकारीहरू बीच २६ जनवरी २०२२ मा पेरिसमा नर्म्यान्डी फर्म्याट बैठकको योजना बनाइएको थियो।[७४]फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र पुटिनबीच २८ जनवरीमा फलोअप फोन कल भएको थियो।[७१] पेरिसमा भएको बैठकको लागि युक्रेनले रुसको सर्त पूरा गर्यो र युक्रेनी संसदबाट क्रिमिया र डोनबासको पुन: एकीकरणसम्बन्धी विवादास्पद मस्यौदा कानून फिर्ता लिने निर्णय गर्यो, किनभने यो कानूनले मिन्स्क शान्ति सम्झौताहरूको विरोधाभास गरेको थियो।[७५][७६]
७ फेब्रुअरीमा, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मस्कोमा भ्लादिमिर पुटिनलाई भेटे। यी भेटको मिश्रित परिणाम रह्यो। म्याक्रोनले "पुटिनले उनलाई रूसले सङ्कटलाई नबढाउने आश्वासन दिएको बताए।;[७७] पुटिनले नाटो "रक्षात्मक गठबन्धन" भएको दाबीमा खिल्ली उडाए र पश्चिमी देशहरूलाई यदि युक्रेन नाटोमा सामेल भएमा र "सैन्य माध्यम प्रयोग गरेर क्रिमिया फिर्ता लिने निर्णय गरेमा, युरोपेली देशहरू स्वतः रुससँग सैन्य सङ्घर्षमा हुनेछन्।" चेतावनी दिए। पुटिनले म्याक्रोनलाई युक्रेन नजिक नयाँ सैन्य पहल नगर्ने वाचा गरे।[७८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Захарова: РФ и Беларусь вынуждены реагировать на наращивание сил НАТО у общих границ", Rossiyskaya Gazeta (रुसीमा), मूलबाट २० जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२२, "На брифинге Захарова подчеркнула, что на происходящее Москва и Минск вынуждены адекватно реагировать. В частности, путем совместного патрулирования воздушного пространства, регулярных совместных тренировок, а также учений. Так, уже в феврале пройдет совместное учение "Союзная решимость-2022". На территорию Беларуси уже начали прибывать подразделения из состава ВС РФ."
- ↑ "South Ossetia recognises independence of Donetsk People's Republic", Information Telegraph Agency of Russia, २७ जुन २०१४, अन्तिम पहुँच ३१ जनवरी २०२२।
- ↑ Alec, Luhn (६ नोभेम्बर २०१४), "Ukraine's rebel 'people's republics' begin work of building new states", The Guardian (अङ्ग्रेजीमा), Donetsk, अन्तिम पहुँच ३१ जनवरी २०२२, "The two 'people's republics' carved out over the past seven months by pro-Russia rebels have not been recognised by any countries, and a rushed vote to elect governments for them on Sunday was declared illegal by Kiev, Washington and Brussels."
- ↑ "Общая информация" [General Information], Official site of the head of the Lugansk People's Republic (रुसीमा), मूलबाट १२ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २०१८, "11 июня 2014 года Луганская Народная Республика обратилась к Российской Федерации, а также к 14 другим государствам, с просьбой о признании её независимости. К настоящему моменту независимость республики признана провозглашенной Донецкой Народной Республикой и частично признанным государством Южная Осетия. [Translated: On June 11, 2014, the Luhansk People's Republic turned to the Russian Federation, as well as to 14 other states, with a request to recognize its independence. To date, the republic's independence has been recognized by the proclaimed Donetsk People's Republic and the partially recognized state of South Ossetia.]"
- ↑ "Canada is sending lethal aid to Ukraine amid Russian invasion threat: Trudeau", Global News, अन्तिम पहुँच १५ फेब्रुअरी २०२२।
- ↑ ६.०० ६.०१ ६.०२ ६.०३ ६.०४ ६.०५ ६.०६ ६.०७ ६.०८ ६.०९ ६.१० ६.११ ६.१२ ६.१३ The military balance 2021, Abingdon, Oxon: International Institute for Strategic Studies, २०२१, आइएसबिएन 978-1032012278।
- ↑ Канада відправила до України “нелетальну” військову допомогу//Головне управління розвідки Міністерства оборони України, 7 лютого 2022 року
- ↑ ""Шепетівський ремонтний завод" отримав партію шасі Tatra від чеської Excalibur Army для РСЗВ "Буревій"" ["Shepetivka Repair Plant" received a batch of Tatra chassis from the Czech Excalibur Army for MLRS "Storm"] (युक्रेनीमा), Defense Express, २३ डिसेम्बर २०२१, "Нові шасі від Tatra були спеціально доопрацьовані чеською Excalibur Army під вимоги ЗСУ – в рамках виконання державного оборонного замовлення. На ДП "Шепетівський ремонтний завод" прибула партія шасі Tatra для випуску нової української 220-мм реактивної системи залпового вогню "Буревій". [Translated: The new chassis from Tatra was specially modified by the Czech Excalibur Army to the requirements of the Armed Forces – as part of the state defense order. A batch of Tatra chassis has arrived at the Shepetivka Repair Plant to produce a new Ukrainian 220-mm Bureviya multiple rocket launchers.]"
- ↑ "The Czech Republic is sending thousands of artillery shells to Ukraine", Czech Daily (en-USमा), २७ जनवरी २०२२, अन्तिम पहुँच १३ फेब्रुअरी २०२२, "...the (Czech) government decided to donate 4,000 artillery shells to Ukraine for about CZK 37 million. Minister Černochová described it as a gesture of solidarity. Defence Minister Jana Černochová (ODS), who proposed the donation to the cabinet, sees it as a significant act of solidarity. The Czech Republic wants to use the donation to strengthen Ukraine’s defense capabilities. The Czech Republic will send 4006 pieces of 152-millimeter artillery ammunition to Ukraine, worth CZK 36.6 million. It will be transferred through a donation agreement."
- ↑ १०.० १०.१ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;baltic-lethal-aid
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Estonia Transfers Third Of Its Javelin Missile Systems To Ukraine – Stefanchuk", Ukrainian News Agency, ८ फेब्रुअरी २०२२, अन्तिम पहुँच १२ फेब्रुअरी २०२२।
- ↑ १२.० १२.१ "Estonia donates mobile field hospital to Ukrainian army", Ukrinform, ९ फेब्रुअरी २०२२, अन्तिम पहुँच १२ फेब्रुअरी २०२२।
- ↑ "Baltic nations to send missiles to Ukraine with U.S. support", CBS News, २२ जनवरी २०२२, अन्तिम पहुँच १५ फेब्रुअरी २०२२।
- ↑ "Lietuva išskraidino karinę paramą Ukrainai – siunčia "Stinger" raketas", LRT, १३ फेब्रुअरी २०२२, अन्तिम पहुँच १३ फेब्रुअरी २०२२।
- ↑ "UNIAN: Lithuania hands over almost 1 million pieces of ammunition to Ukraine", Kyiv Post, १२ जुन २०१९, अन्तिम पहुँच १२ फेब्रुअरी २०२२।
- ↑ ЗСУ передана партія бойових машин Oncilla//Мілітарний, 27.04.2021
- ↑ Україна закупила в Польщі партію болгарських боєприпасів//Ukrainian Military Pages, 21.04.2021
- ↑ Kramer, Andrew E. (३ फेब्रुअरी २०२२), "Turkey, a Sometimes Wavering NATO Ally, Backs Ukraine", The New York Times, अन्तिम पहुँच ४ फेब्रुअरी २०२२।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;thetimesBritish anti-tank weapons
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "US small arms and ammo arrive in Ukraine as Pentagon details troops to train country's military", CNN, मूलबाट ९ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ डिसेम्बर २०२१।
- ↑ २१.० २१.१ "Därför utbildar Sverige ukrainska säkerhetsstyrkor" [The reason Sweden trains Ukrainian security forces] (स्विडेनीमा), Swedish Armed Forces, १४ डिसेम्बर २०२२, अन्तिम पहुँच २० जनवरी २०२२।
- ↑ ""Киберпартизаны" заявили о взломе серверов БЖД и выставили ультиматум режиму", Charter 97, २४ जनवरी २०२२, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२।
- ↑ "Білоруські "кіберпартизани" зламали сервер залізниці, щоб не пустити російські війська в країну", LB.ua, २५ जनवरी २०२२, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२।
- ↑ "Russia recognises Ukraine separatist regions", BBC News, २१ फेब्रुअरी २०२२, अन्तिम पहुँच २१ फेब्रुअरी २०२२।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;ru-troops-donbas
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Julian E., Barnes; Michael, Crowley; Eric, Schmitt (१० जनवरी २०२२), "Russia Positioning Helicopters, in Possible Sign of Ukraine Plans", The New York Times (अङ्ग्रेजीमा), मूलबाट २२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२२, "American officials had expected additional Russian troops to stream toward the Ukrainian border in December and early January, building toward a force of 175,000."
- ↑ Aaron D'Andrea, Amanda Connolly, and Crystal Goomansingh (२०२२-०१-२६), "Canada will not send weapons to Ukraine, boosting cyber support and training mission - National | Globalnews.ca", Global News (en-USमा), अन्तिम पहुँच २०२२-०२-०९।
- ↑ Fox, Greg (१० डिसेम्बर २०२१), "165 members of Florida National Guard in Ukraine", WESH, मूलबाट १९ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०२२।
- ↑ Steve, Holland; Andrea, Shalal; Jonathan, Landay; Will, Dunham (८ अप्रिल २०२१), "Russian force on Ukraine border larger than any time since 2014, U.S. says", in Franklin, Paul, Reuters (अङ्ग्रेजीमा) (Washington D.C.), अन्तिम पहुँच ८ फेब्रुअरी २०२२, "Russia has more troops on Ukraine’s eastern border than at any time since 2014, when it annexed Crimea and backed separatist territory seizures, and the United States is concerned by growing “Russian aggressions,” the White House said on Thursday."
- ↑ Kramer, Andrew E. (९ अप्रिल २०२१), "Russian Troop Movements and Talk of Intervention Cause Jitters in Ukraine", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच ८ फेब्रुअरी २०२२।
- ↑ Mykola, Bielieskov (२१ सेप्टेम्बर २०२१), "The Russian and Ukrainian Spring 2021 War Scare" (अङ्ग्रेजीमा), Center for Strategic and International Studies, मूलबाट २५ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०२२, "Ukrainian estimates provided to the OSCE in June 2021 show that only 12,000 Russian forces were removed from the border, and the rest remain in place. As a result, the number of troops remaining is more or less the number of troops that was at the border before the exercise."
- ↑ Troianovski, Anton; Sanger, David E. (२०२२-०१-१६), "Russia Issues Subtle Threats More Far-Reaching Than a Ukraine Invasion", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०१-२७।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:3
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Sanger, David E. (१० जनवरी २०२२), "In U.S.-Russia Talks, How Far Can Putin Turn Back the Clock?", The New York Times (en-USमा) (Washington D.C.), आइएसएसएन 0362-4331, मूलबाट १९ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०२२, "The lesson of the past year may be that while the Cold War is long over, Cold War-like behavior lives on. And in the three decades since the dissolution of the Soviet Union, the tension between the world’s two principal nuclear adversaries has never been worse — making the pathway to a peaceful de-escalation harder to discern."
- ↑ Vladimir, Isachenkov (२६ डिसेम्बर २०२१), "Putin to mull options if West refuses guarantees on Ukraine", Associated Press (अङ्ग्रेजीमा), Moscow, मूलबाट २२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०२२, "The Kremlin presented its security demand amid tensions over a Russian troop buildup near Ukraine in recent weeks that has fueled Western fears of a possible invasion. U.S. President Joe Biden warned Putin in a video call earlier this month that Russia will face “severe consequences” if it attacks Ukraine."
- ↑ Mark, Gongloff (१३ जनवरी २०२२), "Putin Launches an Unwelcome Cold War Reboot", Bloomberg News, Bloomberg L.P., मूलबाट २१ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०२२, "This practice lost favor, perhaps not coincidentally, right around the time the Soviet Union’s sphere popped like a balloon in a Chuck E. Cheese brawl. That left the United States alone with a world-sized balloon, at which point everybody agreed spheres of influence were passé. Now, with the growing shakiness of the Pax Americana as Chinese and Russian powers grow, this ugly game is rebooting yet again, Andreas warns."
- ↑ "Rada removes Yanukovych from office, schedules new elections for May 25", Interfax-Ukraine, २४ फेब्रुअरी २०१४, मूलबाट १० फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ फेब्रुअरी २०१५, "Ukraine's Verkhovna Rada has decided to remove Ukrainian President Viktor Yanukovych from office and scheduled early presidential elections for May 25, 2014. The decisions were supported by 328 MPs at a parliament meeting on Saturday."
- ↑ Sindelar, Daisy (२३ फेब्रुअरी २०१४), "Was Yanukovych's Ouster Constitutional?", Radio Free Europe/Radio Liberty, मूलबाट २९ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ फेब्रुअरी २०१४, "A majority of 328 lawmakers of the 450-seat parliament voted on February 22 to remove Yanukovych from power, citing as grounds his abandoning office and the deaths of more than 80 protesters and police in the past chaotic week of violence."
- ↑ Feffer, John (१४ मार्च २०१४), "Who Are These 'People,' Anyway?", HuffPost, मूलबाट १८ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मार्च २०१४, "At that point, his own party abandoned him and called for a vote to take place. Parliament then voted to remove Yanukovych from office by a margin of 328 to 0. There are 449 seats in the parliament, so there were some absences and abstentions, but the majority position was clear, and it included many deputies from Yanukovych's own party."
- ↑ Polityuk, Pavel; Robinson, Matt (२२ फेब्रुअरी २०१४), "Ukraine parliament removes Yanukovich, who flees Kiev in "coup"", in Roche, Andrew, Reuters, Gabriela Baczynska, Marcin Goettig, Peter Graff, Giles Elgood (Kiev), मूलबाट ९ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०२०, "Underscoring Ukraine’s regional divisions, leaders of Russian-speaking eastern provinces loyal to Yanukovich voted to challenge anti-Yanukovich steps by the central parliament." वेब्याक मेसिन अभिलेखिकरण ९ जुन २०१६ मिति
- ↑ Fisher, Max (३ सेप्टेम्बर २०१४), "Everything you need to know about the Ukraine crisis", Vox (अङ्ग्रेजीमा), मूलबाट २२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२२।
- ↑ Grytsenko, Oksana (१२ अप्रिल २०१४), "Armed pro-Russian insurgents in Luhansk say they are ready for police raid", Kyiv Post (Luhansk), मूलबाट १२ अप्रिल २०१४-मा सङ्ग्रहित, "...their top aim is federalization of the country through all-Ukrainian referendum, one step from secession from the nation. “It should be a federation in the borders of Ukraine, but with the right to separate if people demand this,” Kariakin said, confident that 85 percent of people in Luhansk Oblast, Ukraine's seventh most populous with 2.2 million people, support him. Prime Minister Arseniy Yatsenyuk, in neighboring Donetsk on April 11, that local referendums are possible, but only to decide local issues."
- ↑ Ragozin, Leonid, "Annexation of Crimea: A masterclass in political manipulation" (अङ्ग्रेजीमा), Riga: Al Jazeera, मूलबाट २८ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२२, "Putin framed the invasion and eventual annexation of Crimea as an act of salvation rather than a clear violation of international law and turned a revolution which could have marked the end of his rule into a much-needed popularity booster – the wave of chauvinism triggered by the annexation of Crimea sent Putin’s approval ratings to an unbelievable 89 percent, while sidelining the opposition and giving him another five years of relatively trouble-free time at home."
- ↑ Hanna, Duggal (२५ जनवरी २०२२), "Infographic: Military capabilities of Russia and Ukraine", Al Jazeera, अन्तिम पहुँच १५ फेब्रुअरी २०२२, "Ukraine has expressed interest in joining NATO and in September 2020, Zelenskyy approved a security strategy which laid foundations for a partnership with NATO with the ambition of membership."
- ↑ "Relations with Ukraine", NATO (NATO), ११ जनवरी २०२०, अन्तिम पहुँच १५ फेब्रुअरी २०२२, "In September 2020, President Volodymyr Zelenskyy approved Ukraine’s new National Security Strategy, which provides for the development of the distinctive partnership with NATO with the aim of membership in NATO."
- ↑ Alyona, Getmanchuk (३० सेप्टेम्बर २०२०), "Russia as aggressor, NATO as objective: Ukraine's new National Security Strategy", Atlantic Council, अन्तिम पहुँच १५ फेब्रुअरी २०२२, "After many months of delays, President Zelenskyy finally approved Ukraine’s new National Security Strategy in mid-September. This is the fourth Ukrainian security strategy document to be produced during the country’s nearly thirty years of independence, and follows the publication of similar documents in 2007, 2012, and 2015."
- ↑ "Zelensky enacts strategy for de-occupation and reintegration of Crimea", Ukrinform, २४ मार्च २०२१, अन्तिम पहुँच १५ फेब्रुअरी २०२२, "Decree No. 117/2021 of March 24 on enactment of the relevant decision of the National Security and Defense Council was published on the website of the Head of State, Ukrinform reports. "To approve the Strategy for De-occupation and Reintegration of the Temporarily Occupied Territory of the Autonomous Republic of Crimea and the Sevastopol," the document reads."
- ↑ Vladimir, Putin (१२ जुलाई २०२१), "Article by Vladimir Putin 'On the Historical Unity of Russians and Ukrainians'", The Kremlin, मूलबाट २५ जनवरी २०२१-मा सङ्ग्रहित, "During the recent Direct Line, when I was asked about Russian-Ukrainian relations, I said that Russians and Ukrainians were one people – a single whole. These words were not driven by some short-term considerations or prompted by the current political context. It is what I have said on numerous occasions and what I firmly believe. I therefore feel it necessary to explain my position in detail and share my assessments of today's situation."
- ↑ Timothy D., Snyder (१८ जनवरी २०२२), "How to think about war in Ukraine", Thinking about... (newsletter), मूलबाट १९ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२१, "Nationality is about the way that people in the present think about the what is to come. If Ukrainians regard themselves as a national community with a future together in a state, then the issue is settled. Historically speaking, the idea that a dictator in another country decides who is a nation and who is not is known as imperialism."
- ↑ Edward, Lucas (१५ सेप्टेम्बर २०२०), "Why Putin's history essay requires a rewrite", The Times, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२।
- ↑ Andrew, Roth (७ डिसेम्बर २०२१), "Putin's Ukraine rhetoric driven by distorted view of neighbour", The Guardian, Moscow, मूलबाट ७ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२१, "Putin has threatened a broader war in Ukraine over Nato enlargement, demanding “legal guarantees” to ensure Ukraine does not join the military alliance or become a kind of “unofficial” member hosting troops or defence infrastructure. But that fear has gone hand-in-hand with chauvinistic bluster that indicates Moscow has a distorted view of modern Ukraine and the goals it wants to achieve there."
- ↑ Peter, Dickinson; Melinda, Haring; Danylo, Lubkivsky; Alexander, Motyl; Brian, Whitmore; Oleksiy, Goncharenko; Yevhen, Fedchenko; Brian, Bonner et al. (१५ जुलाई २०२१), "Putin's new Ukraine essay reveals imperial ambitions", Atlantic Council, मूलबाट १५ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२१, "Vladimir Putin’s inaccurate and distorted claims are neither new nor surprising. They are just the latest example of gaslighting by the Kremlin leader. This, after all, is the man who famously told US President George W. Bush that Ukraine was not a real country during a widely reported exchange at the 2008 NATO summit in Bucharest. Putin’s claim that the “true sovereignty of Ukraine is possible only in partnership with Russia” is grotesquely disingenuous. For Ukraine, partnership with Russia has mainly meant subjugation by Russia."
- ↑ Andrew, Wilson (२३ डिसेम्बर २०२१), "Russia and Ukraine: 'One People' as Putin Claims?", Royal United Services Institute, मूलबाट २४ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२, "Putin’s key trope is that Ukrainians and Russians are ‘one people’, and he calls them both ‘Russian’. He starts with a myth of common origin: ‘Russians, Ukrainians and Belarusians are all descendants of Ancient Rus', which was the largest state in Europe’ from the 9th–13th centuries AD. Here, Putin uses the right word – Rus’ – not the modern word for ‘Russia’, which is Rossiya, a Hellenism only introduced in the 17th century."
- ↑ Paul, Taylor (२३ नोभेम्बर २०२१), "Ukraine: NATO's original sin", Politico, "The result heightened Kremlin’s fears of encirclement and of losing the strategic depth that enabled Russia to prevail over Western invaders twice in two centuries — Napoleon in 1812 and Hitler from 1941 to 1945. It also failed to enhance the security of Georgia or Ukraine — no amount of assurances that NATO is not a threat to Russia, that its purpose is purely defensive or that none of its weapons would ever be used except in response to an attack could assuage Moscow."
- ↑ Jonathan, Guyer (२७ जनवरी २०२२), "How America's NATO expansion obsession plays into the Ukraine crisis", Vox, "Ukraine is a former Soviet republic. It isn’t joining NATO anytime soon, and President Joe Biden has said as much. Still, NATO’s open-door policy — the alliance’s foundational principle that any qualified European country could join — cuts both ways. To the West, it’s a statement of autonomy; to Russia, it’s a threat. The core of the NATO treaty is Article 5, a commitment that an attack on any country is treated as an attack on the entire alliance — meaning any Russian military engagement with a hypothetical NATO-member Ukraine would theoretically bring Moscow into conflict with the US, the UK, France, and the 27 other NATO members."
- ↑ Matthew, Lee; Lorne, Cook (७ जनवरी २०२२), "US, NATO rule out halt to expansion, reject Russian demands", AP News (अङ्ग्रेजीमा), मूलबाट २४ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२२, "Their comments amounted to a complete dismissal of a key part of Russian President Vladimir Putin’s demands for easing tensions with Ukraine. Putin wants NATO to halt membership plans for all countries, including Ukraine. The former Soviet republic is unlikely to join the alliance in the foreseeable future, but NATO nations won’t rule it out."
- ↑ "Putin wants to destroy Ukraine and restore Soviet Union, says Yatseniuk", The Guardian, १३ सेप्टेम्बर २०१४, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२, "The Russian president, Vladimir Putin, wants to destroy Ukraine as an independent country and to restore the Soviet Union, Ukrainian prime minister Arseny Yatseniuk said on Saturday."
- ↑ Oliver, Bullough (२८ मार्च २०१४), "Vladimir Putin: The rebuilding of 'Soviet' Russia", BBC, मूलबाट २४ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२, "According to Vladimir Bukovsky, a dissident who spent a decade in Soviet prisons before his exile to the West in 1976, Putin is totally genuine when he says the disintegration of the Soviet Union was a "geopolitical catastrophe". "He does not understand that the collapse of the Soviet system was predetermined, therefore he believes his mission is to restore the Soviet system as soon as possible," he says."
- ↑ Rubin, Trudy (११ जनवरी २०२२), "Putin wants to reestablish the Russian empire. Can NATO stop him without war?", The Philadelphia Inquirer, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२, "So the stakes of this geopolitical chess game are much bigger than Ukraine’s future. (Although Ukraine is the critical test case.) And the game revolves around Vladimir Putin’s visceral desire to reestablish the Cold War dividing lines between East and West. He wants to rebuild the former Soviet sphere of influence that extended from Central Europe through Central Asia, and views this effort as a restoration of Russian greatness."
- ↑ "Lithuanian president: Russia's attempts to create 'zones of influence' will not be tolerated", LRT English, Lithuanian National Radio and Television, २० डिसेम्बर २०२१, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२, "Duda (Polish president) said that Russia has no right to issue ultimatums and should withdraw its troops from Ukraine's borders. "Speaking about who should make at least a step back here, it has to be done by Russia, which has for 13 years been carrying out aggressive acts and wants to bring back imperialist policies," he said."
- ↑ Szary, Wiktor (२० जुन २०१६), "In push for equal NATO status, Poland asks for flashpoint troops", Reuters, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२, "NATO insists it is taking necessary measures to deter any Russian aggressive thinking, but without turning Suwalki itself into a source of tension near Russian borders."
- ↑ Medvedev, Dmitry (११ अक्टोबर २०२१), "Почему бессмысленны контакты с нынешним украинским руководством" [Why contacts with the current Ukrainian leadership are meaningless], Kommersant (रुसीमा), मूलबाट २१ जनवरी २०२२-मा सङ्ग्रहित।
- ↑ "Russia Shouldn't Negotiate With 'Vassal' Ukraine, Ex-President Medvedev Says", The Moscow Times (अङ्ग्रेजीमा), ११ अक्टोबर २०२१, मूलबाट २१ जनवरी २०२२-मा सङ्ग्रहित।
- ↑ Vladimir, Isachenkov (१२ नोभेम्बर २०२१), "Kremlin denies plans to invade Ukraine, alleges NATO threats", Associated Press, मूलबाट १० डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०२१।
- ↑ "CIA director dispatched to Moscow to warn Russia over troop buildup near Ukraine", CNN, ५ नोभेम्बर २०२१, मूलबाट १० जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२२।
- ↑ ६६.० ६६.१ ६६.२ "Россия и Запад концентрируют обвинения" [Russia and the West concentrate accusations], Kommersant (रुसीमा), १६ नोभेम्बर २०२१, मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०२१।
- ↑ ६७.० ६७.१ Ravid, Barak, "Israeli PM proposed a Russia-Ukraine summit in Jerusalem last year", Axios (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-३१।
- ↑ "Признать Донецкую и Луганскую народные республики!" [Recognize the Donetsk and Luhansk People's Republics!], Pravda (रुसीमा), २१ जनवरी २०२२, मूलबाट २३ जनवरी २०२२-मा सङ्ग्रहित।
- ↑ Sukhov, Oleg (२१ जनवरी २०२२), "Russian parliament to consider recognizing Donbas proxies as independent states", The Kyiv Independent (en-USमा), मूलबाट २१ जनवरी २०२२-मा सङ्ग्रहित।
- ↑ Michael Crowley; Edward Wong (जनवरी २९, २०२२), "U.S. Sanctions Aimed at Russia Could Take a Wide Toll", The New York Times।
- ↑ ७१.० ७१.१ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;DW_Scholz_Macron_say_diplomacy
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "At Russia's request, Kiev withdrew the law on Crimea and Donbas from parliament", News Fox24, २५ जनवरी २०२२, मूलबाट २६ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०२२। वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०२२ मिति
- ↑ "Macron plans diplomatic phone call with Putin to calm Ukrainian crisis", The Irish Times, २६ जनवरी २०२२।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;ThomReut_Normandytalks2526Jan2022Paris
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "At Russia's request, Kiev withdrew the law on Crimea and Donbas from parliament", News Fox24, २५ जनवरी २०२२, मूलबाट २६ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०२२। वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०२२ मिति
- ↑ "Macron plans diplomatic phone call with Putin to calm Ukrainian crisis", The Irish Times, २६ जनवरी २०२२।
- ↑ "French President Macron says Vladimir Putin told him Russia won't escalate Ukraine crisis", The Indian Express, ९ फेब्रुअरी २०२२, "French President Emmanuel Macron said Tuesday that Russian President Vladimir Putin told him that Moscow would not further escalate the Ukraine crisis. Macron also said it would take time to find a diplomatic solution to the rising tensions, which represent the biggest security crisis between Russia and the West since the Cold War."
- ↑ "France says Putin promised no 'new military initiatives' near Ukraine in talks with Macron", ABC News, ८ फेब्रुअरी २०२२।
टिप्पणी
[सम्पादन गर्नुहोस्]- ↑ The Donetsk People's Republic is an internationally unrecognized separatist state that declared its independence on May 2014, while only receiving recognitions from its neighboring unrecognized quasi-state, and the de facto state of South Ossetia.[२]
- ↑ The Luhansk People's Republic is an internationally unrecognized separatist state that declared its independence on May 2014, while only receiving recognitions from its neighboring unrecognized quasi-state, and the de facto state of South Ossetia.[३][४]
- ↑ Canada committed $7.8m in lethal aid and $620m in financial loans,[५] non-lethal military aid, and instructors.[६][७]
- ↑ Czech Republic sold armored cars and donated artillery shells[८][९]
- ↑ Estonia sent a field hospital (together with Germany) and anti-tank missiles.[१०][११][१२]
- ↑ [१३]
- ↑ Lithuania sent ammunition, weapons (specifically FIM-92 Stinger air-defense system) and instructors.[१०][१४][१५][६]
- ↑ Poland sold armoured personnel carriers,[१६] ammunition[१७] and sent instructors[६]
- ↑ Turkey sold combat drones (specifically Bayraktar TB2s).[१८]
- ↑ The United Kingdom sent ammunition, weapons (specifically NLAW anti-tank guided missiles) and instructors.[१९][६]
- ↑ The United States sent ammunition, weapons and instructors.[२०][६]
- ↑ Germany sent a field hospital (together with Estonia)[१२]
- ↑ Sweden sent instructors[२१]
- ↑ बेलारुसी विपक्षीले साइबर युद्ध मार्फत सहायत गरिरहेका छन्।[२२][२३]