सामग्रीमा जानुहोस्

ल्युदमिला पुतिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ल्युदमिला ओचेरेचनया
Людмила Очеретная
रूसकी प्रथम महिला
भूमिकामा
७ मे २०१२  ६ जुन २०१३
राष्ट्रपतिभ्लादिमिर पुतिन
पूर्वाधिकारीस्भेतलाना मेदभेदेभ
उतराधिकारीखाली
भूमिकामा
७ मे २०००  ७ मे २००८
Acting: ३१ डिसेम्बर १९९९ – ७ मे २०००
पूर्वाधिकारीनैना येल्तसिन
उतराधिकारीस्भेतलाना मेदभेदेभ
व्यक्तिगत विवरण
जन्म
ल्युदमिला आलेक्सान्द्रोभ्ना सेक्रेबनेभा

(1958-01-06) ६ जनवरी १९५८ (उमेर ६८)
कालिनिनग्रद, सोभियत सङ्घ
जीवनसाथीहरू
    (
    वि १९८३; सवि २०१३)
      आर्तुर ओचेरेत्नी
      (
      वि २०१५)
      सन्तानमारिया र कातेरिना
      मातृ शिक्षाप्रतिष्ठानलेनिनग्रद राज्य विश्वविद्यालय

      ल्युदमिला पुतिना रूसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुतिनकी पूर्व श्रीमती तथा पूर्व प्रधानमन्त्री हुन्।[]

      सम्बन्धविच्छेद

      [सम्पादन गर्नुहोस्]

      सन् २०१३ जुन ६ का दिन ६ उनी र पुतिनले सार्वजनिक रूपमा आपसी निर्णयमा वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए। []आप्रिल २०१४ मा, क्रेमलिनले उनीहरूको सम्बन्धविच्छेद भएको पुष्टि गरेको थियो। [][]

      जनवरी २०१६ मा लुदमिलाले आर्तुर ओकेरेतनीसँग सन् २०१५ को सुरुवातमा विवाह गरेको कुरा प्रकाशमा आएको थियो। []

      सन्दर्भ सामग्रीहरू

      [सम्पादन गर्नुहोस्]
      1. "Биография Людмилы Путиной" (रुसीमा), РИА Новости, २०१३-०६-०६, मूलबाट २०१३-०६-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०६-०९
      2. Hutchinson, Bill (६ जुन २०१३), "Vladimir Putin and wife Lyudmila divorce after 30 years of marriage", Daily News, अन्तिम पहुँच ८ जुन २०१३
      3. Allen, Cooper (२ अप्रिल २०१४), "Putin divorce finalized, Kremlin says", USA Today, अन्तिम पहुँच २३ मे २०१४
      4. "Russia President Vladimir Putin's divorce goes through", BBC News, २ अप्रिल २०१४, मूलबाट २ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अप्रिल २०१४
      5. Putin's ex-wife sets Russian rumor mill churning, Deutsche Welle (28 January 2016)

      बाह्य कडीहरू

      [सम्पादन गर्नुहोस्]