भ्लादिमिर पुतिनको अन्तर्राष्ट्रिय राष्ट्रपतीय भ्रमणहरूको सूची
स्वरूप
यो भ्लादिमिर पुतिनको राष्ट्रपतीय भ्रमणहरूको सूची हो। ७ मे २००० मा सपथग्रहणसँगै सुरु भएको उनको राष्ट्रपति कालमा उनले ५० विभिन्न देशहरूको भ्रमण गरेका छन्। यसबाहेक उनले रूस भित्रनै धेरै आन्तरिक भ्रमणहरू गरेका छन्।

एक पटक भ्रमण
दुई पटक भ्रमण
तीन पटक भ्रमण
चार पटक भ्रमण
पाँच पटक भ्रमण
छ पटक भ्रमण
सात वा बढी पटक भ्रमण
चौध वा बढी पटक भ्रमण
विवादित क्रिमिया सहित रूस
कार्यवाहक राष्ट्रपति (३१ डिसेम्बर १९९९-६ मे २०००)
[सम्पादन गर्नुहोस्]| देश | भ्रमण गरेको क्षेत्र | मिति | वर्णन |
|---|---|---|---|
| मिन्स्क | अप्रिल १६ | राष्ट्रपति एलेक्जेण्डर लुकासेन्को संग भेटबार्ता । कार्यवाहक राष्ट्रपति बनेपछि यो पुटिनको पहिलो विदेश भ्रमण थियो । | |
| लन्डन | अप्रिल १७ | महारानी एलिजाबेथ द्वितीय र ब्रिटिस प्रधानमन्त्री टोनी ब्लेयर संग भेटवार्ता । ब्रिटिस वाणिज्य कार्यकारीसंग समेत भेट। | |
| सेवास्तापुल , किभ | अप्रिल १८ | राष्ट्रपति लियोनिड कुच्मा संग भेटवार्ता । कृष्णसागर सैन्य को विकास गर्न वार्ता। पुटिनले नेटोको विस्तारको बिरुद्ध पनि भनाइ राखे। |