सामग्रीमा जानुहोस्

मिखाइल मिसुस्तिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Mikhail Mishustin
Михаил Мишустин
रसियाका प्रधानमन्त्री
पदमा
16 January 2020
राष्ट्रपतिभ्लादिमिर पुतिन
First DeputyAndrey Belousov
पूर्वाधिकारीदिमित्री मेदभेदेभ
Chairman of the Council of Ministers of the Union State
पदमा
16 January 2020
Secretary GeneralGrigory Rapota
पूर्वाधिकारीदिमित्री मेदभेदेभ
Director of the Federal Taxation Service
पदमा
6 April 2010 – 16 January 2020
राष्ट्रपतिदिमित्री मेदभेदेभ
भ्लादिमिर पुतिन
पूर्वाधिकारीMikhail Mokretsov
उतराधिकारीDaniil Yegorov
व्यक्तिगत विवरण
जन्मMikhail Vladimirovich Mishustin
(1966-03-03) ३ मार्च १९६६ (उमेर ६०)
दलस्वतन्त्र
दम्पतीVladlena Mishustina
सन्तान३
मातृ शिक्षाप्रतिष्ठानSTANKIN
पेसा
  • Politician
  • Businessman
  • Economist
व्यवसायEngineer
हस्ताक्षर
वेबसाइटpremier.gov.ru
सैन्य सेवा
निष्ठा Russia
शाखा/सेवाTax police
दर्जा
Acting State Advisor to the Russian Federation, 1st class

मिखाइल भ्लादिमिरोविच मिसुस्तिन Mikhail Vladimirovich Mishustin (रुसी: Михаил Владимирович Мишустин, [mʲiˈxaɪ̯l vɫɐˈdʲɪmʲirəvʲit͡ɕ mʲiˈʂʊsʲtʲin]; जन्म ३ मार्च १९६६) १६ जनवरी २०२० देखि रसियन प्रधानमन्त्री हुन् जो अर्थशास्त्री र राजनीतिज्ञ पनि हुन्। यस अघि २०१० देखि २०२० सम्म उनी रसियाको कर विभागको प्रमुख थिए।

१५ जनवरी २०२० मा, राष्ट्रपति भ्लादिमिर पुटिनले मिसुस्तिनलाई रुसि महासंघको प्रधानमन्त्री मनोनयन गरे।[१] संसद डुमामा गरिएको उनको मनोनयनको सुनुवाई १६ जनवरीमा तुरुन्तै र सर्वसम्मतीले अनुमोदन गर्यो। [२]

सन्दर्भ

[सम्पादन]
  1. ↑ "Путин предложил главе ФНС Михаилу Мишустину пост премьера", मूलबाट १५ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२०।
  2. ↑ Litvinova, Daria (२०२०-०१-१६), "Russia's new PM a career bureaucrat with no political aims", Associated Press, अन्तिम पहुँच २०२०-०१-१६।