मकाउ राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मकाउ
उपनाम(हरू) द ग्रिन
सङ्गठन मकाउ फुटबल संघ
सब-कन्फेडेरेसन इएएफएफ (पुर्वी एसिया)
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक Yung Cho Ying
कप्तान Cheang Cheng Ieong
सर्वाधिक उपस्थिति Cheang Cheng Ieong (४९)
सर्वाधिक गोलकर्ता Chan Kin Seng (१७)[१]
गृह रङ्गशाला Estádio Campo Desportivo
फिफा कोड MAC
फिफा बरियता क्रम १८४ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम १५६ (सेप्टेम्बर १९९७)
फिफा निम्न बरियता क्रम २०४ (जुलाई २०१४)
इएलओ बरियता क्रम २२३ Steady (३० जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम १८२ (१३ फेब्रुअरी २०००)
इएलओ निम्न बरियता क्रम २२६ (२३ मे २०१४)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
मकाउ मकाउ १–५ दक्षिण कोरिया 
(मकाउ; २५ जनवरी १९४९)[२]
ठु्लो विजय
 मकाउ ६–१ उत्तरी मारियाना द्वीप नर्दन मारियाना आइस्ल्याण्ड
(योना ग्वाम; २००९)
ठूलो हार
मकाउ मकाउ ०–१० जापान 
(मस्कट, ओमान; २५ मार्च १९९७)
 जापान १०–० मकाउ मकाउ
(टोकियो, जापान; २२ जुन १९९७)

मकाउ राष्ट्रिय फुटबल टिम(चिनियाँ: 澳門足球代表隊; पर्चुगिज: Selecção Macaense de Futebol) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मकाउको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मकाउ फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

इतिहास[सम्पादन गर्ने]

प्रतियोगिता विवरण[सम्पादन गर्ने]

उपाधिहरू[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. Mamrud, Roberto; Stokkermans, Karel, "Players with 100+ Caps and 30+ International Goals", RSSSF, मूलबाट २८ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०११ 
  2. "Macao matches, ratings and points exchanged", World Football Elo Ratings: Macao, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१७